मिडियाको सकारात्मक खबरदारी आवश्यक

देउखुरी– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुुग्ने बताएकी छन् ।  दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम ९१ थोप्लो ४ मेगाहर्ज घोराहीको १७औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले देशको विकास र सुशासनका लागि सबैको सकारात्मक साथ सहयोगको अपेक्षा सरकारले खोजेको […]

सम्बन्धित सामग्री

संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक भएको बताउनुभएको छ ।

संविधान कार्यान्वयनमा जनताको खबरदारी आवश्यक छ : प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको  खबरदारी आवश्यक भएको बताएका छन् । नेकपा माओवादी केन्द्र मिर्चैया नगर समितिले आज बिहान सिरहामा आयोजना गरेको कार्यकर्ता भेटमा उनले जनताको सङ्घर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्...

संविधान रक्षाका लागि जनताको खबरदारी आवश्यक : प्रचण्ड

२५ भदौ, सिराहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिराहाले आज बिहान गरेको कार्यकर्ता भेटघाट …

देश र जनताका पक्षमा खबरदारी आवश्यक : महरा

नवलपरासी। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्ण बहादुर महराले पत्रकार जगतले समाजको वास्तविकता उतार्नु पर्ने बताउनु भएको छ । महराले नेताहरूले जनतालाई बिर्सँदै गएको राष्ट्रिय स्वाधीनता बिर्सेकाले प्रेसले यस प्रवृत्तिका विरुद्ध खबरदारी गर्नु आवश्यक छ भन्नु भयो । पूर्व सभामुख महराले साे कुरा शनिवार पूर्वी नवलपरासीको कावासोतीमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको […]

जनताको खबरदारी आवश्यक

नेपाली राजनीतिमा देखिएको पछिल्लो परिदृष्यले आउँदो राष्ट्रपति निर्वाचन थप पेचिलो बन्दै गएको छ । सत्तारुढ गठबन्धनभित्र विगतमा भएको सहमति भत्कने भएपछि राष्ट्रपतिका लागि अघि सारिएका नामहरूमा नयाँ नाम थपिन थालेका छन् । छिनछिनमा बदलिएको नेपालको राजनीतिमा राष्ट्रपतिमा कसले बाजी मार्ला भन्न सकिने अवस्था भने छैन । राष्ट्रपतिका लागि जे गर्न पनि तयार भएको प्रमुख प्रतिपक्षी […]

सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक : निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघ एसोसिएट समन्वय समितिको एघारौँ भेलामा निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक भएको बताएका छन् । कार्यक्रममा सहभागीले व्यवसायीमैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखेका थिए ।महासंघका मानार्थ सदस्यसमेत रहेका संघीय सांसद जीपछिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा मात्र नभइ ऐनमै संशोधन आवश्यक रहेको टिप्पणी गरे । निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायीका साथै कर्मचारी पनि उत्तिकै जिम्

सोनाम ल्होसारकाे शुभकामना दिँदै प्रचण्ड भन्छन्- सचेततापूर्वक खबरदारी आवश्यक

तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक - मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताउनुभएको छ ।

कानुन कार्यान्वयनमा समस्या, अनुगमन र खबरदारी आवश्यक

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले कानुन कार्यान्वयनका लागि निरन्तर अनुगमन र खबरदारी गर्न सञ्चारजगतको महत्वपूर्ण भूमिका रहने बताए ।१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सोमबार सिंहदरबारमा आयोजित पत्रकार महिलाहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय सभाउपाध्यक्ष दहालले कानुन कार्यान्वयनको अनुगमन गर्ने निकायलाई सञ्चारमाध्यमले गर्ने खबरदारी प्रभावकारी हुने बताए ।संसदले लैंगिक संवेदनशील र जनमैत्री ऐन कानुनहरू बनाएको […]