सोनाम ल्होसारकाे शुभकामना दिँदै प्रचण्ड भन्छन्- सचेततापूर्वक खबरदारी आवश्यक

तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।