सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक - मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रको रचनात्मक आलोचना र खबरदारी आवश्यक रहेको बताउनुभएको छ ।