देश र जनताका पक्षमा खबरदारी आवश्यक : महरा

नवलपरासी। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्ण बहादुर महराले पत्रकार जगतले समाजको वास्तविकता उतार्नु पर्ने बताउनु भएको छ । महराले नेताहरूले जनतालाई बिर्सँदै गएको राष्ट्रिय स्वाधीनता बिर्सेकाले प्रेसले यस प्रवृत्तिका विरुद्ध खबरदारी गर्नु आवश्यक छ भन्नु भयो । पूर्व सभामुख महराले साे कुरा शनिवार पूर्वी नवलपरासीको कावासोतीमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको […]