काठमाडौं । मरुती सुजुकीले बनाइरहेको पहिलो कुप्पे क्रसओभर कार परिक्षणको क्रममा पहिलो पटक देखिएको छ । कम्पनीले बजारमा ल्याउने तयारी गरेको ४ मिटरभन्दा छोटो क्रसओभर पहिलो कुप्पे डिजाइनको मोडल हो । सन् २०२२ को सुरुवातसँगै निकै आक्रमक तरिकाले नयाँ मोडल बजारमा ल्याइरहेको मारुती सुजुकीले नयाँ ब्रेजा, नयाँ ग्राण्ड भिटारा बजारमा ल्याएको छ । यही महिना […]