उज्यालो बुटवल बनाउने पथमा छौंं

-टेकराज पन्थी प्रमुख प्रशासकीय अधिकृत बुटवल उपमहानगरपालिका, रूपन्देही लुम्बिनी प्रदेश जनताको सरकार भनेर चिनिने तपाईंको पालिकाले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाइरहेको छ ? वार्षिक बजेटका आधारमा विकास निर्माणलाई अगाडि बढाइएको र सेवा प्रवाहलाई प्रभावकारी बनाउन गुनासो व्यवस्थापनको संयन्त्र बनाई कार्यान्वयनमा ल्याइएको छ । बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न के–कस्ता योजना […]

सम्बन्धित सामग्री

उज्यालो बुटवल अभियान अन्तर्गत २३ स्थानमा 'हाइमास्ट लाइट'

उज्यालो बुटवल अभियान अन्तर्गत बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान गरिएको छ । बुटवलका २३ वटा विभिन्न चोक तथा चौराहामा १० मिटर, १२ दशमलव ५ मिटर र १६ मिटर अग्ला लाइट जडान गरिएको हो ।

बुटवलमा ‘नगर प्रमुख आमा सुरक्षा कार्यक्रम’

लुम्बिनी– बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउन विभिन्न योजना अगाडि बढाइएका छन् । बुटवल उपमहानगरपालिकाको बुधबारदेखि सुरु नगर सभाको १४औँ अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै विभिन्न योजना अगाडि बढाएको बताए । उनले चालु आर्थिक वर्षमा मोतीपुर र बेलबासमा १५–१५ शय्याका अक्सिजन सुविधासहितका अस्पताल सञ्चालनमा […]

बुटवल उपमहानगरको नगरसभा सुरु, प्रमुख पाण्डेयद्वारा अर्धवार्षिक समीक्षा पेस

बुटवल –बुटवल उपमहानगरपालिकाको नगर सभाको १४औं अधिवेशन सुरु भएको छ। बुधबार सुरु भएको अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख खेलराज पाण्डेयले चालु वर्षको अर्धवार्षिक समीक्षा पेस गर्दै बुटवललाई सफा, सुन्दर, हरियाली र उज्यालो शहर बनाउनका लागि योजना अगाडि बढेको बताए। प्रमुख पाण्डेयले चालु वर्षमा मोतीपुर र बेलबासमा १५–१५ बेडका अक्सिजन सुविधासहितका दुईवटा अस्पताल सञ्चालनमा ल्याउने, आम्दा […]

बुटवलमा हरियाली र उज्यालो नगर अभियान सुरु

बुटवललाई सफा सुन्दर र हरियाली शहरको रुपमा स्थापित गर्न बुटवल उपमहानगरपालिकाले बृहत् सरसफाइ तथा वृक्षारोपण अभियान सुरु गरेको छ।...

बुटवललाई सफा र सुन्दर बनाउन ‘उज्यालो बुटवल’ अभियान सुरू

बुटवल । बुटवलमा सरसफाइ तथा वृक्षारोपण अभियान सुरू गरिएको छ । ४५ दिनसम्म चल्ने यस अभियानको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले योगीकुटीमा वृक्षारोपण र सरसफाइ गरी शुभारम्भ गर्नुभएको हो । अभियान अन्तर्गत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने कार्यक्रम रहेको छ । बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका […]

उज्यालो बुटवल कार्यक्रमको सुरुवात गरिदै

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य सडक सरसफाइ तथा वृक्षारोपण अभियान शुरु गर्ने भएको छ । यही साउन १५ गतेदेखि शुरु हुने ४५ दिने अभियानमा मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । उहाँले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा […]

उज्यालो दिने वस्तुको व्यवसाय गर्ने व्यवसायीको पेसा अन्धकारमय भएको गुनासो

बुटवल ।  रुपन्देही विद्युतीय व्यवसायी संघको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा वोल्नेहरुले उज्यालो दिने वस्तुको व्यवसाय गर्ने व्यवसायीहरूको पेसा व्यवसायमा अन्धकार लागेको गुनासो गरेका थिए । मुलुकमा देखिएको सङ्कटले हरेक व्यवसाय धरापमा परेको वेला रुपन्देहीका विद्युतीय व्यवसायीले भोग्नु परेको पीडा यसरी सुनाएका हुन् । बैकको व्याज बुझाउन सारै समस्या […]

लुम्बिनीलाई ५ वर्षभित्र उज्यालो प्रदेश बनाइने

बुटवल । प्रदेशका सबै घरधुरीमा विद्युत्को आपूर्ति पुर्याउने गरी लुम्बिनी प्रदेशलाई आगामी ५ वर्षभित्र उज्यालो प्रदेश बनाइने भएको छ । प्रदेश सरकारको ऊर्जा तथा सिंचाइ मन्त्रालयले बिहीबार रूपन्देहीको नयाँमिलमा पत्रकार सम्मेलन गरी प्रदेशलाई २०८३ सालभित्र उज्यालो प्रदेश बनाउने लक्ष्यसहित उज्यालो प्रदेशको अवधारणा सार्वजनिक गरेको हो । उज्यालो प्रदेश अवधारणा कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा पाल्पाको […]

पाँच वर्षभित्र लुम्बिनी प्रदेशका सबै घरमा बिजुली पुर्‍याउने यस्तो योजना

बुटवल– पाँच वर्षभित्रमा लुम्बिनी प्रदेशका सबै घरधुरीमा बिजुली पुर्‍याउने लक्ष्यसहित ‘लुम्बिनी प्रदेशः उज्यालो प्रदेश’ अवधारणा सार्वजनिक भएको छ। प्रदेश सरकारको उर्जा तथा सिंचाइ मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रदेशलाई २०८३ सालभित्र उज्यालो प्रदेश बनाउने लक्ष्यसहित उज्यालो प्रदेशको अवधारणा सार्वजनिक गरेको हो। प्रदेशलाई उज्यालो बनाउने कार्यक्रम पाल्पाको निस्दी गाउँपालिकाबाट शुरु गर्ने उर्जा तथा सिंचाइमन्त्री वीरबहादुर रानाले […]