बुटवल, कार्तिक ५ । लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाईमन्त्री वीरबहादुर रानाले उज्यालो लुुम्बिनी प्रदेश निर्माणको एक सुत्रीय एजेन्डा सहित मन्त्रालयमा आएको बताएका छन् । उनले कुनै सानो क्षेत्रबाट सुरुवात गरेर लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा स्थापित गर्ने अभियानका साथ काम गर्ने बताए । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले सुुक्रवार आयोजना गरेको […]