बुटवललाई सफा र सुन्दर बनाउन ‘उज्यालो बुटवल’ अभियान सुरू

बुटवल । बुटवलमा सरसफाइ तथा वृक्षारोपण अभियान सुरू गरिएको छ । ४५ दिनसम्म चल्ने यस अभियानको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले योगीकुटीमा वृक्षारोपण र सरसफाइ गरी शुभारम्भ गर्नुभएको हो । अभियान अन्तर्गत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने कार्यक्रम रहेको छ । बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गर्नका […]

सम्बन्धित सामग्री

सफा हिमाल अभियान २०२३ सम्पन्न

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करण सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा समापन कार्यक्रम आयोजना गरेर अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको हो । कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालगायत अभियानमा संलग्न अन्य साझेदार निकायहरू र सरकारी […]

सफा विराटनगर बनाउन अभियान

सफा विराटनगर बनाउन सरसफाइ विशेष अभियान सञ्चालन गरिएको छ। महानगरको कार्यपालिका बैठकले हरेक शुक्रबार विराटनगरमा विशेष सफाइ अभियान सञ्चालन गर्ने निर्णयअनुसार अभियान सञ्चालन गरिएको हो।...

‘सफा हेटौंडा अभियान’ घोषणा, यसरी हुन्छ फोहोर व्यवस्थापन

सरसफाइमा जनसहभागिता वृद्धि गर्ने र जनतालाई नै अपनत्व गराउने उद्देश्य अनुसार हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले ‘सफा हेटौंडा अभियान’ को घोषणा गरेकी छन् । जनस्तरबाटै हेटौंडालाई सुन्दर र सफा बनाउने लक्ष्य अनुरुप मेयर लामाले ‘सफा हेटौंडा अभियान’ को घोषणा गरेकी हुन् । हरित नगरीको रुपमा परिचित हेटौंडालाई सफा र थप सौन्दर्यता दिनका लागि अभियानको घोषणा गरिएको हो ।मेयर लामाले उपमहानगरपालिकामा सर्वपक्षीय छलफल गरेर अभियानको घोषणा गरेकी हुन् । मेयर लामाले अभियानलाई सफल बन

‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा सञ्चालन भएको ‘सफा हिमाल अभियान २०२२’ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सफा हिमाल अभियानको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको हो ।सफा हिमाल अभियान २०२२ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा, र मनास्लु गरि चार हिमालबाट ३३ हजार ८ सय […]

‘सफा हिमाल अभियान २०२२’ सम्पन्न

नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको ‘सफा हिमाल अभियान’को तेस्रो संस्करण सम्पन्न भएको छ ।विश्व वातावरण दिवसको अवसरमा कोकाकोला फाउन्डेसनले समापन समारोह आयोजना गरेको थियो । कार्यक्रममा वातावरण विभागका महानिर्देशक गोपालप्रसाद अर्याल लगायत विभिन्न सरोकारवाला संस्थाहरू, अभियान साझेदारहरू, र सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।सफा हिमाल […]

‘सफा हिमाल अभियान’ को टोली आधार शिविरमा

काठमाडौँ – सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालको सफाइ गर्ने उद्देश्यसाथ सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान– २०२२’ मा खटिएका सेना तथा सेवाप्रदायक टोली योजनानुसार आ–आफ्नो आधार शिविरमा पुगेको छ। यस अभियानअन्तर्गत सगरमाथा/ल्होत्सेमा खटिएको टोली १ गते, कञ्चनजंघामा खटिएको टोली ८ गते र मनास्लुमा खटिएको टोली ९ गते आधार शिविर पुगेका हुन्। […]

‘सफा हिमाल अभियान’ टोलीलाई व्यानर हस्तान्तरण

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले ‘सफा हिमाल अभियान २०७८’ का टोली संयोजकलाई नेपालको झण्डासहितको ब्यानर हस्तान्तरण गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उनले सगरमाथा, कञ्चनजङ्घा, मनास्लु र ल्होत्से हिमाल सफाइ अभियानका टोली संयोजकलाई ब्यानर हस्तान्तरण गरेका हुन्। नेपालका प्रसिद्ध हिमाल आरोहण गर्ने क्रममा छोडिएको फोहर सङ्कलन गरी हिमालको सुन्दरतालाई जीवन्त दिने उद्देश्यले सेनाले […]

नेपाल लाइफद्वारा ‘सफा हिमाल अभियान’ लाई आर्थिक सहयोग

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सफा हिमाल अभियान २०२२’ लाई  आर्थिक सहयोग गर्ने सम्झौता गरेको छ ।

नेपाली सेनाले ‘सफा हिमाल अभियान’ चलाउने

९ फागुन, काठमाडौं । नेपाली सेनाले आगामी हिमाल आरोहणको सिजनमा ‘सफा हिमाल अभियान’ चलाउने भएको छ । सो क्रममा सेनाले सगरमाथा, ल्होत्से, कञ्चनज‌ङ्घा र मनास्लु हिमालमा यस्तो अभियान चलाउन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सगरमाथा तथा ल्होत्सेका लागि ११ जना, कञ्चनजङ्घाका लागि ९ र मनास्लु हिमालका लागि ९ जना गरी […]

नेपाली सेनाको सफा हिमाल अभियान सम्पन्न

नेपाली सेनाको संयोजनमा नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ ले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र आमादब्लामलगायत ६ वटा हिमालयहरुबाट फोहोर संकलनको हाफवे मार्क सफलतापूर्वक सम्पन्न गरिएको छ । यस टोलीमा अनुभवी शेर्पाहरु समर्थकको रुपमा र नेपाली सेना गरी जम्मा ११२ जना सदस्यहरु रहेका छन् ।यस अभियान औपचारिक रुपमा अप्रिल १३, २०२१ मा सुरु भइ […]