उज्यालो दिने वस्तुको व्यवसाय गर्ने व्यवसायीको पेसा अन्धकारमय भएको गुनासो

बुटवल ।  रुपन्देही विद्युतीय व्यवसायी संघको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा वोल्नेहरुले उज्यालो दिने वस्तुको व्यवसाय गर्ने व्यवसायीहरूको पेसा व्यवसायमा अन्धकार लागेको गुनासो गरेका थिए । मुलुकमा देखिएको सङ्कटले हरेक व्यवसाय धरापमा परेको वेला रुपन्देहीका विद्युतीय व्यवसायीले भोग्नु परेको पीडा यसरी सुनाएका हुन् । बैकको व्याज बुझाउन सारै समस्या […]

सम्बन्धित सामग्री

व्यापारीले मूल्यसूची नराखीकनै व्यापार गरेको गुनासो

सिमकोट – हिमाली जिल्ला हुम्लामा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीले मूल्यसूची नराखीकनै व्यापार गरेको गुनासो आएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले सरोकारवाला पक्षसँग आयोजना गरेको बजार अनुगमनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सो गुनासो सेवाग्राहीबाट आएको हो। सञ्चारकर्मी ओवराज शाहीले सदरमुकाम सिमकोट सञ्चालित अधिकांश व्यापारीले पसलमा मूल्यसूची नराखीकनै सामान बिक्री गर्ने गरेको गुनासो सुनाए। उनले […]

हिल्सा नाकामा व्यापार व्यवसाय सहज नभएको व्यवसायीको गुनासो

सिमकोट – नेपाल र चीनको सिमाना रहेको हिल्सामा व्यापार व्यवसाय गर्दै आएका नेपालीले व्यापार व्यवसाय सहज नभएको गुनासो गरेका छन्। चीनले दुईतर्फी नाका सञ्चालनमा ल्याए पनि नेपाली सामान लिन नदिने र चीनबाट पनि सीमित सामान मात्र ल्याउन दिने गरेको बताउँदै व्यापारीले यस्तो गुनासो गरेका हुन्। हिल्साका व्यापारी कार्मा तण्डुप लामाले नाका सञ्चालनमा आएपछि व्यापार व्यवसाय […]

फराकिलो फुटपाथले साँघुरिएका सपना, सावित्रीको गुनासो- बालेनले गरिखान दिएनन्

'महानगरले सामान लगेर फिर्ता दिँदैन,'बरुवालको गुनासो छ, 'ठूलो व्यापार गर्न सकिँदैन । ठाउँ र समय तोकेर व्यवसाय गर्न दिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो । सडक त राम्रा–फराकिला भए तर हाम्रो रोजीरोटी खोसिए ।'

व्यवसायी भन्छन्ः घाँटीमाथि तरवार राखेर व्यवसाय गरेका छौं

पर्यटन व्यवसायीहरुले घाँटीमाथि तरवार राखेर व्यवसाय गरिरहनुपरेको गुनासो गरेका छन्।

चर्को ब्याजदरले व्यवसाय मारमा परेको छ : कपडा व्यापारी

काठमाडौँ, ४ माघ । विश्वव्यापी रुपमा फैलिएको कोभिड, मुलुकको अर्थतन्त्रमा आएको उतारचढाव लगायतका कारण व्यवसाय मारमा परेको भोटाहिटीस्थित चाहना भवनका व्यापारी बताउँछन् । बर्सेनि बढ्दो भाडा तथा चर्को ब्याजदरका कारण आफ्नो व्यवसाय मारमा परेको उनिहरुको गुनासो छ । बीस जना व्यापारीको लगानीमा निर्माण भएको चाहना भवनमा धेरैले कपडा व्यापार गर्दै आएका छन् । गुल्मी स्थायी […]

ईंटा व्यवसायीलाई सरकारले बेवास्ता गरेको उद्योगीहरुको गुनासो

अभावै अभावका बीच व्यवसाय संचालन गर्नुपरेको भन्दै ईंटा उद्योगीहरुले गुनासो गरेका छन्। नेपाल ईंटा उद्योग महासंघको पाँचौं राष्ट्रिय महाधिवेशन तथा १३औं वार्षिक साधारण सभामा सहभागीहरुले अभावै अभावमा उद्योग संचालन गर्नुपरेको...

आरन व्यवसाय बिस्तारै लोप हुँदै

लमजुङ – गाउँघरमा परम्परागत रूपमा चल्दै आएको आरन व्यवसाय बिस्तारै लोप हुन थालेको छ । धेरै मिहिनेतमा कम आम्दानी हुन थालेपछि बिस्तारै लोप हुने अवस्थामा पुगेको हो । पुर्खौँदेखि चल्दै आएको यस व्यवसाय बजार मै तयारी भएका साधन आएपछि यसको महत्त्व पनि त्यत्तिकै कमी भएको आरन व्यवसायीको गुनासो छ । गाउँघरमा चलाउँदै आएका हँसिया, बन्चरो […]

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने (निर्णयसहित)

काठमाडौं : सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ।  गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाउँदै २४ सै घण्टा चल्न दिने निर्णय गरेको हो। गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाइने भएको छ। यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो।तर, व्यवसायीहरुले मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनास

व्यवसाय नै ठप्प भएका बेला कसरी कर तिर्ने ? नेपाल साना उद्योग व्यवसायीका गुनासो

घरेलु, साना तथा मझौला उद्योगीहरुले व्यवसाय पुनरुत्थानका लागि आगामी आर्थिक बर्षको बजेटमा विशेष प्याकेजको व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । कोभिड महामारीको चपेटामा परेका उद्योगीहरुका समस्या सम्बोधन गर्न सरकारसंग माग गरेका छन् । आन्तरिक राजश्व विभागले अनलाईनबाट कर तिर्ने भनेपनि व्यवसाय ठप्प भएका बेला कर तिर्न नसकिने साना तथा मझौला उद्योग महासंघ नेपाल प्रथम उपाध्यक्ष इनु पौडेलले बताईन् ।

‘व्यवसाय गर्ने वातावरण मिलाउ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीलाई व्यवसाय गर्ने वातावरण मिलाउन सरकार समक्ष आग्रह गरेका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको साधारणसभा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले कोरोनाले गर्दा अझै केही व्यवसायहरु पूर्ववत रुपमा सञ्चालन हुन नसकेको गुनासो गर्दै सरकारले व्यवसाय गर्ने वातावरण सृजना गरेमा निजी क्षेत्रले २० प्रतिशत भन्दा […]