बुटवलमा ‘नगर प्रमुख आमा सुरक्षा कार्यक्रम’

लुम्बिनी– बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर, हरियाली र उज्यालो सहर बनाउन विभिन्न योजना अगाडि बढाइएका छन् । बुटवल उपमहानगरपालिकाको बुधबारदेखि सुरु नगर सभाको १४औँ अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै विभिन्न योजना अगाडि बढाएको बताए । उनले चालु आर्थिक वर्षमा मोतीपुर र बेलबासमा १५–१५ शय्याका अक्सिजन सुविधासहितका अस्पताल सञ्चालनमा […]

सम्बन्धित सामग्री

धनगढीका नगर प्रमुख हमाललाई ज्यान मार्ने धम्की

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन् । नगर प्रमुख हमाललाई आइतबार राती ह्वाट्सएपमा कल गर्दै राना थरका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् । ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी […] The post धनगढीका नगर प्रमुख हमाललाई ज्यान मार्ने धम्की appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नगर प्रमुख दिपेशको अभद्र व्यवहार

राजापुर नगरपालिकास्थित राजापुर कटेजमा संघीय मामिलामन्त्री अमनलाल मोदी र कार्यकर्तालाई नगर प्रमुख दिपेश चौधरीले मंगलबार दिवा भोज आयोजना गरेको खबर पाएपछि म त्यहाँ पुगें।...

नगर प्रमुख र उप प्रमुखको बिवादले किसान रासायनिक मलबाट बन्चित

रौतहट । रौतहटको बृन्दावन नगरपालिकाको नगर प्रमुख र उप प्रमुखको बिवादको कारण स्थानिय किसानहरु रसाइनिक मल पाउनबाट बंचित भएका छन । उक्त नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मी र उप प्रमुख संगिता कुमारी रामको बिवादको कारण किसान रसाइनिक मल पाउनबाट बंचित भएका हुन । नगर प्रमुख संग बिवाद भएकै कारण उप प्रमुख रामले किसानलाइ बाडनु […] The post नगर प्रमुख र उप प्रमुखको बिवादले किसान रासायनिक मलबाट बन्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नगर प्रमुख यादवसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

सप्तरीको राजविराज नगरपालिकाका नगर प्रमुख भीमराज यादवसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । राजविराजस्थित रङ्गशाला खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख यादवसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा विनियोजित बजेट बराबरको काम नगरी निर्माण व्यवसायी, कर्मचारी …

राजविराजका नगर प्रमुख यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सप्तरीको राजविराज नगरपालिकाका नगर प्रमुख भीमराज यादवसहित सात जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । राजविराजस्थित रङ्गशाला खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख यादवसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको आयोगले जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा विनियोजित बजेट बराबरको काम नगरी निर्माण व्यवसायी, कर्मचारी र राजनीतिक दलका नेताहरुले अनियमितता गरी भ्रष्टाचार गरेको भन्दै उजुरी परेको थियो ।नगर प्रमु

चामुण्डाले नगर प्रमुख नागरिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने

चामुण्डा विन्द्रासैनी नगरपालिकाले ६० देखि ६७ वर्ष उमेर समूहका नागरिकहरुका लागि ‘नगर प्रमुख नागरिक सुरक्षा कार्यक्रम’ ल्याएको छ।...

गौरका नगर प्रमुख साहले गरे विद्यालय भवनको शिलान्यास

रौतहट सदरमुकाम गौर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शम्भु साह कानुले विद्यालय भवनको शिलान्यास गरेका छन्।...

रौतहटका दुई पालिकामा महिला बने नगर प्रमुख

रौतहटका दुई पालिकामा महिला नगर प्रमुख बनेका छन्। २०७४ को निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेकामा २०७९ को पालिका निर्वाचनमा दुई जना नगर प्रमुखमा जित हासिल गरेका छन्।...

नेकपा (माओवादी केन्द्र)का नगर प्रमुख पदका उम्मेदवार विरुद्ध उजुरी

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नवराज ऐर विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।माओवादी केन्द्रबाट आगामी वैशाख ३० गते हुने  स्थानीय तह चुनावका लागि नगर प्रमुख पदमा मनोनयन दर्ता गरेका उम्मेदवार ऐर विरुद्ध सोही पार्टीका लोक बहादुर ऐरीले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।निर्वाचन अधिकृत ताराप्रसाद जोशीले नगर प्रमुख पदका उम्मेदवार ऐर विरुद्ध परेको उजुरी निर्वाचन आयोगमा पठाइएको बताए।‘आयोग