एउटै इन्जिन भएका फरक ब्राण्डका ८ कार

काठमाडौं । गाडी उत्पादकहरुले उत्पादन लागत कम गर्न इन्जिनमा रिसर्च र डेभलपमेन्ट गर्न छाडेका छन् । दुई वा दुईभन्दा बढि कम्पनीहरुले आफ्ना फरक फरक ब्राण्डका लागि समान इन्जिन प्रयोग गर्न थालेका हुन् । विशेषत फरक कम्पनी र एउटै कम्पनी भित्रका सहायक ब्राण्डहरुले यस्ता इन्जिनको प्रयोग गर्ने गरेको पाइन्छ । यसरी एउटै इन्जिन फरक ब्राण्डमा प्रयोग […]

सम्बन्धित सामग्री

नेपाल आइपुग्यो जीप मेरिडियन, यस्तो छ मूल्य

काठमाडौं । अमेरिकी सवारी निर्माता कम्पनी जीपको मेरिडियन नेपाल आइपुगेको छ । जीप ब्राण्डका लागि नेपालको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइल्स प्रालिले यो एसयूभी नेपाल ल्याएको हो । नेपाल आएको जीप मेरिडियनमा २.० लिटर मल्टिजेट डिजेल इन्जिन दिइएको छ । यसले १७० पिएस पावर र ३५० एनएम टर्क प्रदान गर्छ । यसमा ९ स्पीड अटोमेटिक ट्रान्समिसन […]

हावलद्धारा पेट्रोलियम पदार्थबाट चल्ने गाडी प्रतिबन्ध लगाउने मिति घोषणा

काठमाडौं । ग्रेटवाल मोटर्सको एसयूभी ब्राण्ड हावलले सन् २०३० बाट इन्टरनल कम्बस्चन इन्जिन भएका एसयूभी उत्पादन र विक्रीमा रोक लगाउने घोषणा गरेको छ । कम्पनीले अगस्ट २२ मा आयोजना गरेको हाभलको ‘न्यू इनर्जी स्ट्राटीजी कन्फ्रेन्स’बाट उक्त निर्णय गरेको हो । उक्त कन्फ्रेन्समा हावल ब्राण्डका जनरल मेनेजर ली स्याउरीले सन् २०२५ सम्ममा आफ्नो सम्पूर्ण विक्रीको ८० […]

एमजी जेडएस र बीवाइडी एटो-३ मा यस्ता छन् भिन्नता

काठमाडौं । इलेक्ट्रीक एसयूभीको बढ्दो मागलाई विक्रेताहरुले पुरा गर्न सकेका छैनन् । अहिले विशेषत एमजी, हुन्डाई र बीवाइडीले इलेक्ट्रीक गाडी बजारमा उपलब्ध गराउँदै आएका छन् । तर, यी सबै ब्राण्डका इभी सहजै बजारमा उपलब्ध छैनन् । लामो ‘वेटिङ पिरियड’ भएको कारण धेरै मानिसले दिक्क मानेर पुनः कम्बस्चन इन्जिन तिरै फर्केको पनि भेटिन्छ । सप्लाईमा देखिएको […]

मोटरहेडको टेकन आर २५० सार्वजनिक, कति छ मूल्य ?

मोटरहेडको नयाँ टेकन आर २५० मोटरसाइकल सार्वजनिक भएको छ । एसजी समूहको एसएलआर टेक्नो एण्ड ट्रेडले ‘दि अल न्यू मोटरहेड टेकन आर २५०’ सार्वजनिक गरेको हो ।कम्पनीले नेपालमा ५ वर्षदेखि मोटरहेड ब्राण्डका मोटरसाइकल नेपालमा बिक्री गर्दै आएको छ । मोटरहेड अफरोड र डर्ट सेगमेन्टको परिचित २ पांग्रे हो ।२२३ सीसीको इन्जिन रहेको बाइक २ हजार ७० एमएम लम्बाइ, चौडाई ९०० र उचाइ ११० एमएम रहेको कम्पनीले जनाएको छ । यसमा टेकनमा सिंगल सिलिन्डर, ४ स्ट्रोक रहेको छ । फ्युल ट्यान्क १४ लिटर रहेको छ । फिउल कन्सजम्सन प्रति १०० किलोमिटरमा २.२ लिटर रहेको कम्पनीको दाबी छ। टेकनको अधिकतम पावर ८ हजार आरपीएममा १२.५ किलोवाट छ । यसको अधिकतम स्पिड १२० किलोमिटर प्रति घण्टा छ । बाइकमा म्यानुअल क्लचसहित ६ वटा गियर छन् । हाइड्रोलिक डिस ब्रेक रहेको छ । एसएलआर टेक्नो एण्ड ट्रेडका जनरल म्यानेजर उज्वल जोशीले सिमित अवधीका लागि बाइकको मूल्य ४ लाख ५ हजार तोकिएको बताएका छन् । उनले केही समय पछि यसको मूल्य संकेत गरेका छन् । मोटरहेडले नेपालमा ७ वटा मोडलका बाइक बिक्री गर्दै आएको छ । एमएच १५० आर, एमएच २००, टेकन २५०, एक्स टर्क, स्क्रयाम्बल २५० रहेको छ ।

मेरिज ग्यारेज ब्राण्डका नयाँ एसयुभी नेपाली बजारमा

एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले मेरिज ग्यारेज ब्रण्डका नयाँ एसयुभी ‘एमजी जिएस’ नेपाली बजारमा ल्याएको छ। दुईवटा मोडलमा उपलब्ध कार १५ सय र २ हजार सीसी इन्जिन क्षमतामा रहेको छ। जसको मूल्य क्रमश ६७ र ८२ लाख तोकिएको छ। ५५ लिटर इन्धन क्षमताको यो गाडीको ग्राउण्ड क्लियरेन्स १ सय ८५ मिलिमिटर रहेको छ। यो गाडीका…