हावलद्धारा पेट्रोलियम पदार्थबाट चल्ने गाडी प्रतिबन्ध लगाउने मिति घोषणा

काठमाडौं । ग्रेटवाल मोटर्सको एसयूभी ब्राण्ड हावलले सन् २०३० बाट इन्टरनल कम्बस्चन इन्जिन भएका एसयूभी उत्पादन र विक्रीमा रोक लगाउने घोषणा गरेको छ । कम्पनीले अगस्ट २२ मा आयोजना गरेको हाभलको ‘न्यू इनर्जी स्ट्राटीजी कन्फ्रेन्स’बाट उक्त निर्णय गरेको हो । उक्त कन्फ्रेन्समा हावल ब्राण्डका जनरल मेनेजर ली स्याउरीले सन् २०२५ सम्ममा आफ्नो सम्पूर्ण विक्रीको ८० […]