काठमाडौं । अमेरिकी सवारी निर्माता कम्पनी जीपको मेरिडियन नेपाल आइपुगेको छ । जीप ब्राण्डका लागि नेपालको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइल्स प्रालिले यो एसयूभी नेपाल ल्याएको हो । नेपाल आएको जीप मेरिडियनमा २.० लिटर मल्टिजेट डिजेल इन्जिन दिइएको छ । यसले १७० पिएस पावर र ३५० एनएम टर्क प्रदान गर्छ । यसमा ९ स्पीड अटोमेटिक ट्रान्समिसन […]