एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले मेरिज ग्यारेज ब्रण्डका नयाँ एसयुभी ‘एमजी जिएस’ नेपाली बजारमा ल्याएको छ। दुईवटा मोडलमा उपलब्ध कार १५ सय र २ हजार सीसी इन्जिन क्षमतामा रहेको छ। जसको मूल्य क्रमश ६७ र ८२ लाख तोकिएको छ। ५५ लिटर इन्धन क्षमताको यो गाडीको ग्राउण्ड क्लियरेन्स १ सय ८५ मिलिमिटर रहेको छ। यो गाडीका…