सेलेनाको फलोअर्स सर्वाधिक धेरै

हलिउड अभिनेत्री एवम गायिका सेलेना गोमेज सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स भएकी नम्बर एक महिला बनेकी छन्। ३० वर्षीया उनी काइली जेनरलाई उछिन्दै यो स्थान हासिल गर्न सफल भएकी हुन्। सेलेनालाई हाल तीन सय ८१ मिलियनभन्दा बढिले फलो गरिरहेका छन्। एक अन्र्तवार्तामा सेलेनाले आफू ब्रेकअपको कठिन समयमा गुज्रेको बेला आफूले अनलाइनमार्फत घृणाको समना गर्नुपरेको […]

सम्बन्धित सामग्री

इन्स्टाग्राममा रोनाल्डोका फलोअर्स सर्वाधिक

इन्स्टाग्राममा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका फलोअर्स ५८ करोड ५० लाख पुगेका छन् पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको इन्टाग्राममा ५८ करोड ५० लाख फलोअर्स पुगेका छन् । अन्तर्राष्ट्रिय मिडियाले शुक्रबार सार्वजनिक गरेको खेलाडीहरूको फलोअर्स...

ओबामालाई पछि पार्दै मस्क बने ट्विटरमा सर्वाधिक फलोअर्स भएको व्यक्ति

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अनुयायी (फलोअर्स) भएको व्यक्ति बन्न सफल भएका छन् ।

सामाजिक सञ्जालमा कसका फलोअर्स कति ?

युट्युब भारतीय सांगीतिक च्यानल टी–सिरिज युट्युबमा सर्वाधिक चर्चित छ । यस च्यानललाई २२ करोड ५० लाखभन्दा धेरैले सब्सक्राइब गरेका छन् । त्यस्तै, अमेरिकी शैक्षिक च्यानल कोको मेलोन नर्सरी राइम्सलाई १४ करोड ३० लाखभन्दा...

टिकटकबाटै विश्वविख्यात

सेनेगलमा जन्मिएर इटालीमा हुर्किएका खाबी लामसँग  टिकटकमा सर्वाधिक १४ करोड ९२ लाखभन्दा बढी फलोअर्स छन् । उनले गत जुनमा डी एमिलियोलाई पछि पार्दै टिकटकमा सर्वाधिक फलोअर कमाउने कीर्तिमान बनाए । उनले टिकटक चलाउन...

खाबी लेम बने टिकटकमा सर्वाधिक फलो गरिएका व्यक्ति

हास्य कलाकार खाबी लेम आधिकारिक रूपमा विश्वमा सबैभन्दा धेरै फलो गरिएको टिकटक स्टार बनेका छन्। २२ वर्षीया लेमको बिहीबार राति १४२.५ मिलियन फलोअर्स पुगेको थियो । २०२० देखि शीर्ष स्थानमा रहेकी उत्तर अमेरिकी प्रभावशाली चार्ली डी'अमेलियोलाई पछि पार्दै लेम विश्वका सर्वाधिक फलो गरिएका व्यक्ति बनेका छन्।

इन्स्टाग्राममा रोनाल्डोको चार सय मिलियन फलोअर्स

काठमाडौं– स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टग्राममा चार सय मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका छन् । पोर्चुगलका रोनाल्डोले शनिबार मात्र आफ्नो ३७औं जन्मदिन मनाएका थिए । इन्स्टाग्राम फलोअर्समा रोनाल्डोलाई पछ्याइरहेकी केली जेनरको ३०८ मिलियन फलोअर्स छन् । सर्वाधिक फलोअर्सको तेस्रो स्थानमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी छन् । मैदान र कीर्तिमानमा […]

सगरमाथा आधार शिविरमा सर्वाधिक पुरस्कारको भ्लग प्रतिस्पर्धा

काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पाँचमहिने 'वर्ल्ड भ्लग च्यालेन्ज' आयोजना गरिएको छ।विश्वकै सर्वाधिक पुरस्कार राशीको भ्लग प्रतिस्पर्धामा ६ देशका ११ जना भ्लगरहरूले खुम्बु क्षेत्रमा १० दिन पदयात्रा गरेका थिए।हिमालय र यहाँका हिमनदीमा जलवायु परिवर्तनले पारेको असरबारे जनचेतना जगाउनका लागि सन् २०२१ को अक्टोबर २० देखि नोभेम्बर ५ सम्म उक्त च्यालेन्ज आयोजना गरिएको हो।करोडौं फलोअर्स रहेका उनीहरूले पदयात्रामा बनाएका भ्लगले हिमाली क्षेत्रमा पग्लिँदै गएका हिमनदीको बताउनुका

इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका व्यक्ति बने रोनाल्डो, मेस्सी तेस्रोमा

काठमाडौं / पोर्चुगलका स्टाइकर तथा विश्व प्रशिद्ध फुटबलर क्रिष्टियानो रोनाल्डोलाई इन्स्टाग्राममा ३ सय मिलियनले फलो गरेका छन् । यो सँगै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै फलाअर्स पाउने पहिलो व्यक्ति तथा खेलाडी बनेका छन् । त्यस्तै उनीपछि सर्वाधिक फलोअर्स भएका खेलाडीमा द रक रहेका छन् । उनलाई २ सय ४६ मिलियनले फलो गरेका छन् । त्यस्तै तेस्रो... The post इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका व्यक्ति बने रोनाल्डो, मेस्सी तेस्रोमा appeared first on Purbeli News.

https://www.onlinekhabar.com/2020/07/879280

सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने नेपाली चलचित्र क्षेत्रकी नायिका को होलिन् ? यसको सहजै उत्तर दिन सकिन्छ, प्रियंका कार्की । तर अब प्रियंका कार्कीकैजस्तो इन्स्टाग्राममा अर्की नायिकाको पनि लोकप्रियता देखिएको छ । चलचित्र ‘कृ’ मार्फत …