https://www.onlinekhabar.com/2020/07/879280

सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक फलोअर्स कमाउने नेपाली चलचित्र क्षेत्रकी नायिका को होलिन् ? यसको सहजै उत्तर दिन सकिन्छ, प्रियंका कार्की । तर अब प्रियंका कार्कीकैजस्तो इन्स्टाग्राममा अर्की नायिकाको पनि लोकप्रियता देखिएको छ । चलचित्र ‘कृ’ मार्फत …