१६ चैत, वासिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामालाई उछिन्दै एलन मस्क ट्विटरमा सबैभन्दा धेरै अनुयायी (फलोअर्स) भएको व्यक्ति बन्न सफल भएका छन् । बिहीबार टेस्ला र स्पेसएक्सका संस्थापक मस्कको ट्विटरमा १३ करोड ३० लाख ८४ हजार ५६० फलोअर्स पुगेका छन् भने ओबामाका १३ करोड ३० लाख ४१ हजार ८१३ फलोअर्स छन् । समाचार, विचार र […]
११ साउन, काठमाडौं । इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्ति सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डो हुन् । विश्वका नाम चलेका सेलेब्रेटीदेखि खेलाडीहरूको इन्स्टाग्राममा फलोअर्स धेरै नै हुन्छन् । उनीहरूले फलोअर्ससँगै त्यहीबाट पैसासमेत कमाउँछन् । रोनाल्डोले इन्स्टाग्रामबाटै वार्षिक करिब ४० मिलियन अमेरिकी डलर कमाउने खबर गत वर्ष नै सार्वजनिक भएको थियो । यस्तै रोनाल्डोपछि गायिका कायली जेनर […]
हास्य कलाकार खाबी लेम आधिकारिक रूपमा विश्वमा सबैभन्दा धेरै फलो गरिएको टिकटक स्टार बनेका छन्। २२ वर्षीया लेमको बिहीबार राति १४२.५ मिलियन फलोअर्स पुगेको थियो । २०२० देखि शीर्ष स्थानमा रहेकी उत्तर अमेरिकी प्रभावशाली चार्ली डी'अमेलियोलाई पछि पार्दै लेम विश्वका सर्वाधिक फलो गरिएका व्यक्ति बनेका छन्।
कमेडियन खाबी लामे टिकटकमा सबैभन्दा बढी फलोअर्स हुने व्यक्ति बनेका छन्। १४३ मिलियनभन्दा बढी फलोअर्स बटुल्दै उनी टिकटकमा सबैभन्दा लोकप्रिय बनेका हुन्।
यसअघि चार्ली डी'मिलियो टिकटकमा धेरै फलोअर्स हुने व्यक्तिको सुचीको पहिलो नम्बरमा थिइन्। उनको रेकर्डलाई २२ वर्षीय लामेले 'ब्रेक' गरेका हुन्।
लामेले टिकटकमा कमेडी भिडियोहरू पोस्ट गर्छन्। भिडियोहरूमा उनले आवाज बिना नै शारीरिक हाउभाउले…
एजेन्सी । भारतीय फिल्म क्षेत्रमा सुपरस्टार शाहरुख खान जस्तै देखिने एक व्यक्ति भेटिएका छन् । इब्राहिम कदारी नाम गरेका ती व्यक्ति हेर्दा हुबहु अभिनेता शाहरुख जस्तै देखिन्छन् ।जो कोही पनि उनलाई देख्दा छक्क पर्ने गर्छन् । कदारी सामाजिक सञ्जालका चर्चित स्टारहरू मध्येका एक हुन् । उनका सामाजिक सञ्जालमा १२४ हजार फलोअर्स रहेका छन् । उनी […]
काठमाडौं– स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टग्राममा चार सय मिलियन फलोअर्स हुने पहिलो र एकमात्र व्यक्ति बनेका छन् । पोर्चुगलका रोनाल्डोले शनिबार मात्र आफ्नो ३७औं जन्मदिन मनाएका थिए । इन्स्टाग्राम फलोअर्समा रोनाल्डोलाई पछ्याइरहेकी केली जेनरको ३०८ मिलियन फलोअर्स छन् । सर्वाधिक फलोअर्सको तेस्रो स्थानमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी छन् । मैदान र कीर्तिमानमा […]
२४ माघ, काठमाडौं । म्यानचेष्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्ने पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई इन्स्टाग्राममा ४०० मिलियनले फलो गरेका छन् । रोनाल्डो इन्स्टाग्राममा ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका छन् । उनले आफ्नो ३७औं जन्मदिन मनाएको भोलिपल्ट नै यो अर्को उपलब्धि पाएका हुन् । इन्स्टाग्राममा ३२४२ पोष्ट गरेका रोनाल्डोको पोष्टमा औसत १० मिलियन लाइक […]
काठमाडौं / पोर्चुगलका स्टाइकर तथा विश्व प्रशिद्ध फुटबलर क्रिष्टियानो रोनाल्डोलाई इन्स्टाग्राममा ३ सय मिलियनले फलो गरेका छन् । यो सँगै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै फलाअर्स पाउने पहिलो व्यक्ति तथा खेलाडी बनेका छन् । त्यस्तै उनीपछि सर्वाधिक फलोअर्स भएका खेलाडीमा द रक रहेका छन् । उनलाई २ सय ४६ मिलियनले फलो गरेका छन् । त्यस्तै तेस्रो...
The post इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएका व्यक्ति बने रोनाल्डो, मेस्सी तेस्रोमा appeared first on Purbeli News.