लि संङ क्यंङलाई उछिन्दै इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएकी कोरियन अभिनेत्री बनिन् जंग हो योङ

कोरिया । नेट्फिल्क्सको कोरियन सिरिज ‘स्क्विड गेम’ अहिले विश्वभरिका दर्शकमाझ लोकप्रिय छ । सिरिजको चर्चासँगै अहिले त्यसका कलाकारहरु पनि चर्चामा आउन थालेका छन् । सिरिज हेरेरै उनीहरुलाई सामाजिक सञ्जालमा खोज्ने र फलो गर्नेहरु बढिरहेका छन् ।  जसमा मोडलिङबाट अभिनयमा आएकी अभिनेत्री जंग हो योंङ पर्दछिन् । यो पहिलो पटक मुख्य भूमिकामा...

सम्बन्धित सामग्री

योङ स्टार खुला तेक्वान्दो शुक्रबारदेखि

काठमाडौँ, २३ फागुन । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा योङ स्टार गु्रपको सह–आयोजनामा प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगिता यसै सातादेखि हुने भएको छ । यही फागुन २५ गतेदेखि सुरु हुने उक्त प्रतियोगितामा करिब छ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । ग्योरोगीमा पुरुष÷महिलामा समान १३–१३ गरी २६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एलिस […]

एमालेले ‘मिसन योङ’ र ‘देशैभरि छोराछोरी’ अभियान चलाउने

३० वैशाख, काठमाडौं । नेकपा एमालेले युवाहरुमा पार्टी कामको विस्तार गर्न मिसन योङ अभियान सञ्चालन गर्ने भएको छ । दुई महिनासम्म देशभर सञ्चालित मिसन ग्रासरुटको अभियानमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न जरुरी देखिएको भन्दै एमालेले मिसन योङ अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । २८ देखि ३० वैशाखसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको […]

कसमस कलेजका विद्यार्थीलाई लाराभेल सिकाउँदै योङ माइन्ड्स, कसरी हुने सहभागी ?

सूचना प्रविधि कम्पनी योङ माइन्ड्सले लारामाइन्ड्स कार्यक्रमका लागि कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीसँग साझेदारी गरेको छ ।  उक्त साझेदारी पत्रमा योङ माइन्ड्स क्रियसनका संस्थापक डा. अभिजित गुप्ता र कसमस कलेजका प्रधानध्यापक डा. पवन भट्टराईबीच बिहीबार हस्ताक्षर भएको हो ।  कार्यक्रममा कसमस कलेजको तर्फबाट सहायक प्रधानध्यापक डा. विन्दु श्रेष्ठ, शैक्षिक निर्देशक...

सकियो तीन दिने योङ फिल्म मेन्टर्स’ तालिम

‘चिल्ड्रेन फिल्म सोसाइटी’ले सञ्चालन गरेको तीन दिने ‘योङ फिल्म मेन्टर्स’ तालिम आईतवार सम्पन्न भएको छ ।चलचित्र विकास बोर्डसँगको सहकार्यमा तीन दिने ‘योङ फिल्म मेन्टर्स’ तालिम सम्पन्न भएको हो । ब्रिटिस काउन्सिल र इन्टु फिल्मले तालिम दिएकोे हो । तालिममा सात प्रदेशका २८ जनाले सहभागिता जनाएका थिए । तालिम पश्चात सहभागीहरूले तीन दिनमा सिकेका कुराहरूलाई आ–आफ्नो […]

सकियो तीनदिने योङ फिल्म मेन्टर्स’ तालिम

चलचित्र विकास बोर्डसँगको सहकार्यमा तीनदिने ‘योङ फिल्म मेन्टर्स’ तालिम सम्पन्न भएको हो । ब्रिटिस काउन्सिल र इन्टु फिल्मले तालिम दिएकोे हो ।

योङ सेफ ओलिम्पियाडको आयोजना हुँदै

यही माघ १६ देखि २२ गतेसम्म इन्टरनेसनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा पिइन्टरनेसनल इनस्टिट्युट अफ होटल म्यानेजमेन्ट (आइआइएचएम) इन्डियाद्वारा आयोजित योङ सेफ ओलिम्पियाड भर्चुअल रूपमा सञ्चालन हुँदैछ।...

म्यानचेस्टर योङ ब्वाइजसँग रोकियो

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्वीस क्लब योङ ब्वाइजसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युनाइटेडले योङ ब्वाइजसँग १–१ गोलको बराबरी खेलेको हो । ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलको नवौं मिनेटमा मासन ग्रीनवुडको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले लुका साको पासलाई सदुपयोग गरेका थिए । ४२औं […]

म्यानचेस्टर युनाइटेडलाई योङ ब्वाइजको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो राउन्डको खेलमा आज (मंगलबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ मा स्वीट्जरल्यान्डको योङ ब्वाइजले घरेलु मैदान वान्कडर्फ बर्नमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १०:३० बजे हुदैछ । घरेलु मैदानमा योङ ब्वाइज म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै सुखद […]

योङ बिजनेस एक्जेक्युटिभ फोरम गठन

काठमाडौँ– आयात निर्यातकर्ता व्यवसायीहरूको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघअन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ। संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव शारडाले गरेका छन्। संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको छ। फोरमको उद्देश्य गतिशील युवा व्यावसायिक नेतृत्व विकास गर्नु रहेको संघले जनाएको छ। ज्ञान आदानप्रदान, नवीन विचारको प्रवर्द्धन तथा […]

निर्वाण चौधरी योङ ग्लोबल लिडर्स-२०२१ मा छनोट

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी वल्र्ड इकोनोमिक फोरमअन्तर्गतको योङ ग्लोबल लिडर्स फोरम क्लास, २०२१ का लागि छनोट भएका छन् । आफ्नै पौरख र क्षमताले विश्वमा सकारात्मक प्रभाव छाड्न सफल तिलस्मी युवाहरूलाई फोरमले नेतृत्व विकास कार्यक्रमका लागि विश्वभरबाट योङ ग्लोबल लिडर्स फोरमले गोलबन्द गर्दै आएको छ ।सन् २००४ मा वल्र्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी […]