बागलुङको विकट गाउँमा सडक पुगेपछि स्थानीय हर्षित

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्याएको हो । सरोकारवाला निकायको कम ध्यान जाँदा पुरानो गाउँमा ढिला सडक पुगेको हो । नगरपालिकाको रु १७ लाख लागतमा यस गाउँमा सडक पुगेको ढोरपाटन–६ का वडाध्यक्ष उमेश बुढा मगरले […]

सम्बन्धित सामग्री

विकटमा सडक पुगेपछि स्थानीय हर्षित

पुरानो गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्याएको हो ।

विकटमा सडक पुगेपछि स्थानीय हर्षित

पुरानो गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्याएको हो ।

विकटमा सडक पुगेपछि स्थानीय हर्षित

पुरानो गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्याएको हो ।

बागलुङको विकट गाउँमा सडक पुगेपछि स्थानीय हर्षित

बागलुङको ढोरपाटन नगरपालिका-६ पुरानो गाउँमा पहिलो पटक मोटर बाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्‍याएको हो ।

पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित - NepaliPatra

काठमाडौं । थाहा नगरपालिका भएर पनि विकासका दृष्टिले पछि परेको गाउँ नाकछेडामा आजसम्म कुनैपनि सांसद गाउँ आएका थिएनन् । यो पटक भने त्यस्तो भएन १ सांसद महेश कुमार बर्तौला थाहाका अगुवाहरुसहित विकट माकछेडा पुगेपछी स्थानीय हर्षित भए । सांसद बर्तौलाले आज दिउँसो करिब २ घण्टा स्थानीयहरुसङ्ग विभिन्न बिषयमा छलफल गरेका थिए । स्थानीयहरुले सडक बाटो […]

स्थानीय भन्छन्, स्टेचरमा विरामी र पिठ्युँमा भारी बोक्ने दिन गए

जुम्ला । जुम्लाको विकट मानिने भेरिखोलाको ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । जिल्लाको तातोपानी गाउँपालिका–७ को ताम्ती गाउँ नयाँ वर्षमै सडक सञ्जालमा जोडिएको हो । जिल्लाकै दुर्गम ताम्ती सडक सञ्जालमा जोडिएसँगै स्थानीय हर्षित भएका छन् । ‘सडक नहुँदा स्टेचरमा बिरामी बोक्नु पर्ने बाध्यता थियो, कैंयौको बाटोमै ज्यान गयो, अव सुख का दिन आउनेछन्, पिठ्युँमा […] The post स्थानीय भन्छन्, स्टेचरमा विरामी र पिठ्युँमा भारी बोक्ने दिन गए appeared first on राजधानी राष्ट्रिय दैनिक.

विकट गाउँमा कोभिड अस्पताल सञ्चालन भएपछि स्थानीय हर्षित

गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् ।  गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका हुन् । कोरोना संक्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताइन् । ४५ वर्षीया खत्री समेतलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीवार अस्पतालमा भर्न गरेपछि स्वस्थ बनेको खत्रीको भनाइ छ ।  नर्सिङ तेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिन...

निर्माण थालिएको २७ वर्षपछि रुवीभ्यालीको लापामा मोटर पुग्यो, स्थानीय हर्षित

धादिङ : सदरमुकाम धादिङबेसीबाट जिल्लाको विकट उत्तरी भेगको मूख्य गाउँबस्तीसम्म मोटर पुर्‍याउने लक्ष्यका साथ सडक निर्माण शुरु भएको २७ बर्षपछि रुवीभ्याली गाउँपालिकाको वड नम्बर ५ लापामा मोटर पुगेको छ।   धादिङको उत्तरी भेगमा पर्ने रुविभ्याली गाउँपालिकाको लापामा शुक्रबार निर्माण कार्यमा रहेको डोजरका लागि...

बाँकेको विकट फत्तेपुरमा इन्टरनेट सेवा पुगेपछि स्थानीय हर्षित - Naya Patrika

बाँकेकाे राप्तीसोनारी गाउँपालिका–६ को वडा कार्यालयले वाइफाई सहितको इन्टरनेट सेवा सञ्चालनमा ल्याएपछि स्थानीय हर्षित भएका छन् । वडा कार्यालयले पहिलो पटक वाइफाई सहितको इन्टरनेट जडान गरेपछि स्थानीय वडामा विकास कार्यले...पूरा पढ्नुहोस् »