बागलुङको ढोरपाटन नगरपालिका-६ पुरानो गाउँमा पहिलो पटक मोटर बाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्याएको हो ।
कालिकोट । कालिकोटको रास्कोट नगरपालिका केन्द्र र आसपासमा पहिलो पटक सडक कालोपत्रे हुँदा यहाँका स्थानीयवासीहरु हर्षित भएका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाको ११ करोड ६० लाख रकमको लागतमा हाम्रो बसना निर्माण जेभी सुर्खेतले गत वैशाख महिनादेखि निर्माण थालेको हो । १८ महिनामा निर्माण सकिनुपर्ने निर्माण कम्पनी र कार्यालयको सम्झौता रहे पनि […]
The post कालिकोटमा ग्रामीण सडक कालोपत्रे हुँदा स्थानीय हर्षित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
धनकुटा, ३ असार । धनकुटा नगरपालिकाको व्यापारिक केन्द्र हिले बजारबाट शहीदभूमि गाउँपालिका जाने सडक कालोपत्र हुन थालेपछि यहाँका स्थानीय खुसी भएका छन् । धनकुटा र पाख्रिबास नगरपालिकाको पहुँच मार्गहुँदै गाउँपालिकाबाट भोजपुर र उदयपुर जोड्ने ३२ किलोमिटरमध्ये हिलेबाट थलथले बजारसम्मको १० किलोमिटर सडक यसै सातादेखि कालोपत्र भइरहेको छ । सडक सञ्जालले धनकुटा नगरपालिकाको वडा नं ९ […]
काठमाडौं । डोजर र स्काभेटरले बझाङको खप्तडछान्ना गाउँपालिकामा सडक खन्दा स्थानीय हर्षित नरहने कुरै रहेन । त्यहीँ डोजरले खनिएको सडकमा वर्षामा पहिरो जान थालेपछि गाउँ बस्ती नै जोखिममा पर्दा स्थानीयको खुसी एकाएक निराशामा परिणत भयो ।एक वर्ष अघि डडेल्धुरामा एक महिलालाई बाटो खन्ने क्रममा डोजरले उधिनेर फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो, उक्त भिडियो सार्वजनिक […]
The post डोजरे सडक : विकास कि विनाश appeared first on राजधानी राष्ट्रिय दैनिक.
हुम्लाको दक्षिण भेग सर्केगाड गाउँपालिकाको गोठी र कुती गाउँ सडक सञ्जालसँग जोडिएपछि स्थानीय हर्षित भएका छन् । आफ्नै आँगनमै सडक निर्माण भएर गाडी गुडेपछि स्थानीयले विकासको अनुभूति गरेको स्थानीय कालीबहादुर छत्यालले बताए । सर्केगार्ड गाउँपालिका–५ को गोठीगाउँमा पहिलोपटक सामान र यात्रु बोकेको गाडी पुगेपछि स्थानीयले गाडी चालक र यात्रुलाई फूलमाला, खादा र अबिर लगाएर स्वागत गरेका छत्याले बताए । सडक निर्माणका लागि बजेट विनियोजन गर्न गाउँपालिकामा निकै घम्साघम्सी परेको स्मरण गदै पहिलो वर्ष सडक निर्म
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले गत कात्तिक २२ गते जोरपाटी–सुन्दरीजल सडक २७ र २८ गते पिच गर्ने भन्दै त्यहाँ कसैलाई पानी नहाल्न अनुरोध गर्याे। यही सूचनाले वर्षौंदेखि अलपत्र सडक पिच हुने भनी स्थानीय हर्षित भए। नभन्दै सोही दिन उक्त सडक खण्डअन्तर्गत जोरपाटी सानो बजारदेखि भेनस स्कुल अगाडिसम्मको करिब चार सय मिटर सडक पिच भयो।तर त्यो स्कुलअगाडिबाट गोकर्णतर्फको सडक पिच भएन। बरु पाँच दिनसम्म अलकत्रा हालेर सडक बन्द गरियो। सवारीसाधन हिँड्न दिइएन। यसले गर्दा सवारीसाधन चालक अहिले दुःख ख