धादिङ : सदरमुकाम धादिङबेसीबाट जिल्लाको विकट उत्तरी भेगको मूख्य गाउँबस्तीसम्म मोटर पुर्याउने लक्ष्यका साथ सडक निर्माण शुरु भएको २७ बर्षपछि रुवीभ्याली गाउँपालिकाको वड नम्बर ५ लापामा मोटर पुगेको छ।
धादिङको उत्तरी भेगमा पर्ने रुविभ्याली गाउँपालिकाको लापामा शुक्रबार निर्माण कार्यमा रहेको डोजरका लागि...