बैंक अफ काठमाण्डू र काठमाडौंको अनामनगरमा रहेको किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।यस सम्झौता पश्चात् बैंकका ग्राहकले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ ८ प्रतिशत छुट पाउनेछन् । छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।किम्ची फास्टफुड एण्ड […]