वीरगन्ज महानगरपालिकाका प्रमुख सरावगी एमालेमा प्रवेश

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपाबाट निर्वाचित वीरगंज महानगरपालिकाका नगर प्रमुख सरावगी शनिबार एमालेमा प्रवेश गरेका हुन् । नगर प्रमुख सरावगी पहिले कांग्रेसमा प्रवेश गर्ने तयारी गरेपनि कांग्रेसका नेताहरुले चासो नलिएपछि एमालेमा प्रवेश गरेका हुन् । एमालेका केन्द्रीय अध्यक्ष्य केपी शर्मा ओली एमाले नेता तथा वीरगन्ज मेडिकल कलेजका […]