विवेकशील साझाका नेताहरु एमालेमा प्रवेश

काठमाडौं : विवेकशील साझा पार्टीका नेता दिपेश वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका खादा लगाएर उनलाई स्वागत गरेका हुन्। उनी गएको प्रदेशसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ (क) प्रदेशसभाको उम्मेद्वार थिए। यस्तै,विवेकशील साझाका वाग्मती प्रदेश सम्पदा विभाग प्रमुख सुमित दास रञ्जितकार पनि एमालेमा प्रवेश गरेको केन्द्रीय सदस्य राजन…

सम्बन्धित सामग्री

विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्य एमालेमा प्रवेश

काठमाडौँ। विवेकशील साझा पार्टीका दुई केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन्। महासचिव शंकर पोखरेलले शुक्रबार पार्टी कार्यालय, च्यासल, ललितपुरमा उनीहरूलाई स्वागत गरे। एमाले प्रवेश गर्नेहरूमा आशिष रेग्मी र सञ्जय बराल छन्। दुबै जना विवेकशील साझाको केन्द्रीय नेतृत्वमा रहेर आर्थिक विभाग लगायत विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए।

पूर्व आईजिपी खनाल एमालेमा प्रवेश

नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले उहाँलाई एमालेमा प्रवेश गराउनुभएको हो । पूर्व प्रहरी महानिरीक्षक खनालसँगै विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मियाँ, जनता समाजवादी पार्टी (जसपा)का नेता होरीलाल चौधरीलगायत एमालेमा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष …

पूर्वआइजिपी खनाल एमाले प्रवेश (फाेटाे-फिचर)

काठमाडाैँ- नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल बिहीबार एमालेमा प्रवेश गरेका छन्। एमालेकाे मुख्य कार्यालय, च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। ओली प्रधानमन्त्री हुँदा खनाल आइजिपी थिए। विवेकशील साझा पार्टीबाट अलग भइ काठमाडौँ- ६ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ पनि एमाले प्रवेश गरेका […]

विवेकशील साझाका कर्णाली पूर्वसंयोजक दाहाल एमाले प्रवेश

७ साउन, सुर्खेत । विवेकशील साझा पार्टीको कर्णाली प्रदेश पूर्वसंयोजक गेहेन्द्रप्रसाद दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा दाहाललाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका हुन् । विवेकशील साझाका तत्कालिन केन्द्रीय अध्यक्ष रविन्द्र मिश्रले ‘विचार मन्दा माथी देश’ नामक राजनीतिक प्रतिवेदन ल्याएपछि दाहाल त्यसको विपक्षमा उभिएका […]

विवेकशील साझा पार्टीका कर्णाली संयोजक दाहाल एमालेमा प्रवेश

विवेकशील साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहाल एमाले प्रवेश गरेका छन् । उनलाई एमाले महासचिव शंकर पोखरेल, प्रदेश इञ्चार्ज यामलाल कँडेल लगायतका नेताहरुले स्वागत गरेका हुन् । शनिबार वीरेन्द्रनगरको सिटी हलमा आयोजित प्रशिक्षण भेला कार्यक्रममा दाहालसहित सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष ज्ञानेन्द्रबहादुर विश्वकर्मा, माओवादी केन्द्र वीरेन्द्रनगर ४ का वडा सचिव पुर्णप्रसाद पाण्डे (जैसी), वीरबहादुर विश्वकर्मा, समाजवादीका जिल्ला सदस्य यामराज शर्मा, डिल्लीराम लम्साल लगायत विवे

विवेकशील साझा कतारका संयोजक कार्की एमाले प्रवेश

रुपन्देही । विवेकशील साझा कतारका संयोजक गणेश कार्की नेकपा एमालेमा प्रवेश गरेका छन् । दोहास्थित ओसिस बिच होटेलको सभा हलमा एमाले निकट प्रवासी नेपाली मञ्च कतारको छैटौँ अधिवेशनको क्रममा विवेकशील साझा परित्याग गरी आधिकारिक रूपमा मञ्च प्रवेश गरेका हुन् । उनलाई एमालेका महासचिव शंकर पोख्रेलले एमालेमा स्वागत गरेको अध्यक्ष चानख पोखरेलले बताए । २०१७ मा […]

विवेकशील साझाका काठमाडौँ जिल्ला अध्यक्ष वैद्य एमालेमा प्रवेश

काठमाडौँ- विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन्। आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई एमालेमा प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि एमाले नेता डा. राजन भट्टराईले बिचार र कार्यक्रम तथा संगठनका हिसावले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको बताए। उनले एमालेमा पार्टी प्रवेश गर्ने […]

विवेकशील साझाका काठमाडौं अध्यक्ष वैद्य एमालेमा प्रवेश

काठमाडौं । विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई एमालेमा प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि एमाले नेता डा. राजन भट्टराईले विचार र कार्यक्रम तथा संगठनका हिसाबले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको...

विवेकशील साझाका काठमाडौँ जिल्ला अध्यक्ष वैद्य एमालेमा प्रवेश

काठमाडौँ। विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनलाई एमाले नेताहरूले पार्टी प्रवेश गराएका हुन् । काठमाडौँ क्षेत्र नम्बर ४ का प्रभावशाली युवा नेता वैद्य २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरको मेयर उम्मेदवार रन्जु […]

गुल्मीका दर्जनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश, गोकर्ण विष्टले गरे स्वागत

रुपन्देही । नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मीको धुर्कोट गाउँपालिका २ पिपलधारामा विभिन्न पार्टी परित्याग गरेका दर्जनौं स्थानीयलाई एमालेमा प्रवेश गराएका छन् । विष्टले शनिबार एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य तथा धुर्कोट गाउँपालिका अध्यक्ष बाबुराम खड्कासहितको ठूलो समूहलाई एमालेमा प्रवेश गराएका हुन् । उनीसहित कांग्रेस, माओवादी केन्द्र र विवेकशील साझा पार्टीबाट दर्जनौं नेताकार्यकर्ता एमालेमा प्रवेश […]