माओवादी केन्द्रका केन्द्रीय सदस्य छक्कबहादुर लामा एमालेमा प्रवेश

काठमाडौं :  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।उनलाई आज एमाले अध्यक्ष  केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्।लामा सहित हुम्लाका निवर्तमान गाँउपालिका अध्यक्ष बागदल मल्ल, विष्णु लामालगायत माओवादी  कार्यकर्ता एमालेमा प्रवेश गरेका छन। 

सम्बन्धित सामग्री

माओवादीका पूर्व सांसद छक्क बहादुर एमालेमा प्रवेश

काठमाडौं । माओवादी नेता एवं पूर्व सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेर लामा एमाले प्रवेश गर्नु भएको हो । लामाले २०७४ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर हुम्लाबाट चुनाव जित्नु भएको थियो । त्यतिबेला माओवादीले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । […]

नेकपा (माओवादी केन्द्र) का नेता छक्कबहादुर लामा एमालेमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रवेश

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् निवर्तमान प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज सोमबार उहाँ एमाले प्रवेश गर्नुभएको हो ।

माओवादीका नेता छक्कबहादुर लामा एमालेमा प्रवेश

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा साेमबार नेकपा एमालेमा प्रवेश गरेका छन् । हुम्लाबाट निर्वाचित सांसदसमेत रहेका लामा आज साेमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर पार्टी प्रवेश गरेका हुन् । जिल्लाका प्रभावशाली र लोकप्रिय नेताकाे रूपमा परिचित लामासहितकाे टीमलाई एमाले अध्यक्ष ओलीले पार्टी प्रवेश गराएका हुन् । स्राेतका अनुसार ओलीले […]

माओवादीका सांसद छक्कबहादुर लामा एमालेमा प्रवेश

बालकोटमा अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले हुम्लाका सांसद लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरे ।

छक्कबहादुर लामा एमाले प्रवेश गर्दै

नेकपा माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभाका सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज हुने कार्यक्रममा लामा एमाले प्रवेश गर्न लागेका हुन् ।