धरहरा बनाउने मजदुरमाथि श्रमशोषण : दैनिक १० घण्टा काम गरे पनि ६ महिनादेखि पाएनन् तलब

काठमाडौँ : पाँच वर्षदेखि निर्माणाधीन धरहरा पुनर्निर्माणमा मजदुरहरूमाथि चरम श्रमशोषण भएको पाइएको छ। ६ महिनादेखि तलब नपाएपछि कामदारहरू चाउचाउ खाएर काम गर्न बाध्य भएका छन्।ठेकेदारले समयमा तलब नदिएपछि घर खर्च चलाउन कठिन परेको उनीहरूको गुनासो छ। पानीको समेत समस्या भएको उनीहरूले बताएका छन्। काठमाडौं महानगरपालिकाले कामदार बस्दै आएको टुँडिखेलको संरचना नहटाएपछि गत बुधबार डोजर चलाएको थियो। त्यसपछि झनै उनीहरूलाई समस्या भएको छ।  डोजर चलेका वेला एकै थालमा दुईजना कामदारले खाना खाइरहेक

सम्बन्धित सामग्री

महिला कामदारको श्रमशोषण र बढ्दो चुनौती

पूजा महत दुई महिनाअगाडि स्वेदश फर्किन् । उनी झन्डै चार वर्ष देशबाहिर श्रम गरेर बसिन् । उनले चार वर्षसम्म निरन्तर आफूले कमाएको पैसा घर पठाइन् । कपिलवस्तु–४ की महत घर फर्कंदा उनको घरमा केही थिएन अर्थात् कमाएको पैसा श्रीमान्ले जथाभावी गरेर सकेछन् । उनी भन्छिन्– ‘झन्डै २५ लाख बढी मैले घर पठाएँ तर श्रीमान्ले त्यो […]

श्रमदान भन्दै ठेकेदारद्वारा श्रमशोषण

रोल्पा, जेठ २९ । देशमा गणतन्त्र आयो, समाज चेतनशील भयो। अझ माओवादीको भाषामा त जनतामा चेतनास्तर बढ्यो। तर, रोल्पाका जनता आज पनि कुहिरोको कागजस्तै छन्। यतिबेला घरआँगनमा आएको भनिएको सरकारका प्रतिनिधिले बजेट खर्चिनेभन्दा अन्य जनसरोकारका विषयमा चासो नदिएको पुष्टि भएको छ। रोल्पामा विद्युत् विस्तारमा काम गर्ने निर्माण व्यवसायीले स्थानीयलाई बिनाज्याला श्रमशोषण गरिरहेको थाहा हुँदा पनि […]

श्रमदान भन्दै ठेकेदारद्वारा श्रमशोषण

निर्माण व्यवसायीले स्थानीयलाई बिनाज्याला श्रमशोषण गरिरहेको थाहा हुँदा पनि सरोकारवालाहरू मौन छन्।...

केएमसी कलेजले विद्यार्थीसंग २० लाख बढी मागेकाे गुनासो

कलेजले इन्टेन्सीप शुल्क नदिई विद्यार्थीहरुको श्रमशोषण गर्याे काठमाडौं । राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एमबीबीएस र बीडीएसका विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा अतिरिक्त शुल्क उठाउन खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर आयोगले तोकेकोबाहेक अन्य शुल्क नलिने केएमसीले लिखित प्रतिबद्धता गर्नुपर्ने माग गरेको हो । विद्यार्थीहरुले […] The post केएमसी कलेजले विद्यार्थीसंग २० लाख बढी मागेकाे गुनासो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो

१ मंसिर, धनुषा । जानकी मेडिकल कलेजमा आन्दोलनरत कर्मचारीले लगाएको ताला प्रहरीले खोलेको छ । कलेजमा श्रमशोषण भइरहेको भन्दै कर्मचारीले आज बिहान तालाबन्दी गरेका थिए । कर्मचारीले तालाबन्दी गरेपछि प्रहरी आएर ताला खोलेको प्रशासक दयानन्द झाले बताए । उनले भन, ‘छलफलबाट समाधान हुने कुरामा तालाबन्दी भयो । विद्यार्थीले पठनपाठनमा असर परेको भन्दै प्रहरी बोलाई तालाबन्दी […]

निजी अस्पतालका २५ हजार नर्सको पक्षमा निर्णय (भिडियो रिपोर्टसहित)

श्रमशोषण गर्ने अस्पतालको नवीकरण नहुने - नर्समाथि भइरहेको श्रमशोषणको विषयमा शृंखलाबद्ध समाचार प्रकाशित भएपछि

खाद्यान्न आपूर्तिमा कृषि–श्रमिकको शोषण नहोस्

देश/विदेश इयु र युरोपियन सरकारले हाम्रो खानामा कसैको पनि श्रमशोषण नभएको र पर्यावरण दोहन नगरिएको सुनिश्चित

नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थामाथि कारबाही हुन्छ : स्वास्थ्यमन्त्री गिरी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ।