धरहरा छेउको भवन भत्काउने क्रममा डाेजर चालक घाइते

काठमाण्डौ – धरहराको पुनर्निर्माणमा खटिएका एक जना कामदार भवन भत्काउँदै गर्दा च्यापिएर घाइते भएका छन् ।  सप्तरी घर भएका डोजर चालक २४ वर्षीय विष्णु शाह घाइते भएका हुन् । उनको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आउनुभएका राजु...

सम्बन्धित सामग्री

सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु

सर्लाहीको बागमतीमा करेन्ट लागेर घर निर्माणको काम गर्ने एक युवकको ज्यान गएको छ भने अर्का एक जना  घाइते भएका छन् । बागमती नगरपालिका–२, धरहरामा शनिवार करेन्ट लागेर बागमती नगरपालिका–८, शंंकरपुर निवासी अन्दाजी २५ बर्षका रामु महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।  महतोलाई बचाउने क्रममा सोही स्थानका २१ बर्षीय दिपककुमार महतोे समेत सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बागमती–२ धरहरा निवासी कुमार परियारक

६ वर्षअघि आजकै दिन भूकम्पले पारेको थियो यस्तो तहसनहस (फोटोफिचर)

६ वर्षअघि आजकै दिन घटेको एउटा त्रासदीपूर्ण घटना । गोरखाको बारपाक केन्द्रबिन्दु बनाई २०७२ साल वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पले देशका १४ जिल्लामा ठूलो क्षति पु¥यायो भने अन्य १७ जिल्लामा समेत आंशिक प्रभाव प¥यो । वैशाख १२ गते र त्यसपछि लगातार गएको परकम्पबाट ८ हजार ७ सय ९० जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय जना घाइते भएका थिए । काठमाडौँको धरहरा भत्कँदा धरहरा चढेका र पैदल हिँडेका ६० जनाको एकै ठाउँमा ज्यान गएको थियो ।भूकम्पबाट पूर्ण र आंशिक गरी ८ लाखभन्दा धेरै

धरहरासँगै ढलेकी रमिलालाई सम्मान, पुनर्निर्माणमा योगदान पुर्याएकालाई प्रशंसा पत्र

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँगै ढलेकी रमिला श्रेष्ठलाई सम्मान गर्नु भएको छ । आज धरहराको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई सम्मान गर्नु भएको हो। २०७२ वैशाख १२ गते गएको भूकम्पमा धरहरा ढल्दा रमिला धरहराको टुप्पोमा हुनुहुन्थ्यो । उहाँ धरहरा ढलेसँगै भुइँमा बजारिनु भएको थियो । यस्तै, उद्घाटन समारोहमा धरहरासँगै खसेर घाइते भएकाहरुको सु-स्वास्थ्यको कामना गरिएको छ भने ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । धरहरा पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई प्रधानमन्त्री केपी ...

प्रधानमन्त्री ओलीले गरे पुनर्निर्मित धरहराको उद्घाटन (फोटो फिचर)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन्। लोकतन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीले धरहराको उद्घाटन गरेका हुन्। ६ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको नौ तले धरहरा ढलेको थियो। धरहरा ढल्दा ६० जनाको जीवन गुमाएका थिए। सयौँ मानिस घाइते भए। काठमाडौं उपत्यकाको एक महत्त्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनर्निर्माण गर्न ६ वर्ष लागेको छ। भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा निर्माण गरिएको हो।अब धरह