रानीपोखरी, धरहरा पुनर्निर्माणको काम रोकियो, फर्किए कामदार

रानीपोखरी र धरहरा पुनर्निर्माणको काम तत्कालका लागि रोकिएको छ । पुनर्निर्माणको काम रोकिएसँगै कामदारहरू घर

सम्बन्धित सामग्री

एक हप्तादेखि रोकिएको धरहरा पुनःनिर्माणको काम अझै सुरु भएन

काठमाडौँ – विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन। धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन्। कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन रोकिएको काम कसरी अघि बढाउने भनेर […]

एक हप्तादेखि रोकिएको धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेन

काठमाडौँ- विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै सुरु हुन सकेको छैन । धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन् । कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने […]

अझै सुरु भएन रोकिएको धरहरा पुनर्निर्माण

काठमाडाैँ –  एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम अझै सुरु हुन सकेको छैन। धरहरा पुनर्निर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले  मंसिर २६ गतेदेखि धरहरा पुनर्निर्माणको काम रोकेका छन्। कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने भनेर स्थानीयसँग छलफल भइरहेको तर निष्कर्षमा नपुगेकाले […]

रोकियो धरहरा पुनः निर्माण

ऐतिहासिक धरहरा पुनः निर्माणको काम रोकिएको छ । धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयले धरहरा पुनः निर्माणको काम तत्कालका लागि रोकेका हुन्  । कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार ऐतिहासिक महत्व बोकेको सुनधारामा पानी पठाउने (काठको लामो पाइप) नष्ट गरी  उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर एक लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गर्ने तयारी गरेको थियो । उक्त पाइपलाई  नष्ट गरेपछि

धरहरा निर्माणको काम अझै २० प्रतिशत बाँकी

काठमाडौं, असोज ८ । सर्वसाधारणले यस पटकको दसैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् । दसैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिए । […]

धरहरा निर्माणमा टेलिकम पाइपको अवरोध

निर्माणाधीन धरहरा परिसरमा नेपाल टेलिकमको १६ वटा अन्डरग्राउण्ड युटिलिटिज पाइपका कारणले धरहरा निर्माणको काम रोकिएको छ।...

धरहरा उद्घाटनको ९ महिना : ३५ प्रतिशत काम अझै बाँकी

९ महिना पहिले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले निकै तामझामका साथ उद्घाटन गरेका थिए धरहरा । सर्वसाधारणलाई लागेको थियो, अब त धरहरा चढ्न पाइन्छ । तर ९ महिना बितिसक्दा पनि धरहरा पुनर्निर्माणको काम अझै ३५ प्रतिशत बाँकी छ । मुख्य धरहराभित्र फिनिसिङको कामको साथै तलदेखि बार्दलीसम्म पुग्न भर्‍याङमा रेलिङ तथा एउटा लिफ्ट राख्ने काम बाँकी छ । निर्माण भएका अन्य भौतिक संरचनाको पनि फिनिसिङको काम बाँकी नै रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) कामु आयोजना निर्देशक कोषना

धरहरा पुनर्निर्माण : काम सकिने टुंगो छैन

काठमाडौं : भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणको काम पुस महिनाभित्र नसकिने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी पुस महिनाभित्र सकाउने योजना बनाए पनि अझै काम बाँकी छ।टावरको काम सकिए पनि अझै सवारीसाधन पार्किङ बन्न सकेको छैन। धरहराको कम्पाउन्डको काम पनि सकिएको छैन। संग्रहालय, बगैंचा, प्रदर्शनी हल, चमेना गृहलगायत संरचना बनाउने भनिए पनि हालसम्म बन्न सकेको छैन।प्राधिकरणकाे कार्यकाल भने आगामी पुसमा सकिँदै छ। त्यसो त धरहरा पुनर्निर्माणको काम कहिले सकिने टुंगो छैन। धरहरा निर्माण कहिल

धरहरा पुनर्निर्माण : काम नसकी उद्घाटन गर्ने हतार

काठमाडौं : रानीपोखरी र धरहरा २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनायो। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ मा रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरिन्।पाँच वर्षपछि रानीपोखरी मल्लकालीन स्वरुपमा निर्माण सम्पन्न गरी २०७७ कात्तिक ५ मा राष्टपति भण्डारीले उद्घाटन गरिन्। तर, धरहरा भने पुनर्निमार्णको काम नसकी यही वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको पुनर्निर्माण अहिलेसम्म ६० प्रतिशत म