नयाँ मतदाता भन्छन्– देश बदल्न युवापुस्ता अगाडि आउनै पर्छ

प्रदेश–१ मा ११५ वर्षीया वृद्धादेखि किरियापुत्रीले समेत मतदान गरेका छन् । पाँचथरमा ११५ वर्षीया वृद्धाले मतदान गरेकी छन् । फाल्गुनन्द गाउँपालिका–१ की ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी हुन् । आइतबार उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ । यस्तै प्रतिनिधिसभा […]

सम्बन्धित सामग्री

अर्थमन्त्री महतसमक्ष मतदाता अधिकार मञ्चको ध्यानाकर्षण

काठमाडौँ – अर्थमन्त्री प्रकाशशरण महतसमक्ष नेपाल मतदाता अधिकार मञ्चले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गर्न माग गरेको छ । मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहित आज सिंहदरबारमा भएको भेटमा लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास बालिग मताधिकारको जनअभिमतबाट मात्र हुने भएकाले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गराउन उचित नीति, […]

पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रामा दृढ छु : मिश्र

काठमाडौं । राप्रपा नेपालका उपाध्यक्ष एवं काठमाडौं १ बाट पराजित नेता रवीन्द्र मिश्रले पराजित भए पनि समाज र देश रूपान्तरणको यात्रा पहिलेभन्दा अझ बढी दृढ भएर लाग्ने बताउनु भएकाे छ । उनले ‘झुठ बोलेर मत माग्दिन’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन’ भन्ने आफ्नो दृढतालाई विश्वास गरेकोमा मतदाता तथा सबै शुभेच्छुकप्रति आभार प्रकट गर्नुभएकाे […]

भक्तपुरका मतदाता भन्छन् : ‘हाम्रालाई होइन राम्रालाई भोट’

भक्तपुर, ३० कात्तिक । यहाँका किसान धान भित्र्याएर गहुँ छर्ने चटारोमा छन् । यहाँका किसान, व्यापारी, महिला, पहिलो पटक मतदान गर्न लागेका युवायुवती मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा हाम्रालाई नभई राम्रालाई रोजेर भोट दिने बताउन थालेका छन् । यो चुनाव देश बनाउने चुनाव हो, सरकार बनाउने चुनाव हो भन्दै त्यसैले अहिलेको चुनावलाई हल्का […]

उम्मेदवार भोट माग्दै गाउँमा, मतदाता रोजगारी खोज्दै भारतमा

काठमाण्डाै - चुनाव आउन अब ९ दिन मात्र बाँकी छ । गाउँघरमा चुनावी चहलपहल बढ्न थालेको छ । तर सुदूरपश्चिमका केही मतदातालाई यो चुनावले छोएको छैन । यस अघिका चुनावमा पनि यसैगरी रोजगारी खोज्दै भारत पलायन हुने गरेका युवा मतदाता यसपालि पनि भारततिर लागेका छन् । आ–आफ्नो दल तथा उम्मेदवारलाई विजयी गराउन नेता/कार्यकर्ता गाउँघरमा पुगेर नागरिकसँग मत माग्न व्यस्त छन् । खेतबारीदेखि घाँस दाउरा गर्ने ठाउँसम्म पुगेर उनीहरु मत मागिरहेका छन् । तर गाउँका युवा भने रोजगारीको खोजीमा भारतलगायतका अन्य देश पलायन भइरहेका छ...

आफैंले जिताएका नेताबाट जनतालाई धोका भयोः अध्यक्ष लिङ्देन

उनले मतदाता चाहिँ तिनै नेतालाई सधैं जिताएर पछुताइरहेको बताए। ‘यिनै नेताका कारण देशको ऋण बढेको छ, घुुस, कमिसन बढेर देशै कंगाल हुन लागिसकेको छ,’ लिङ्देनले भने, ‘अझै पनि उनीहरूलाई नै भोट दिएर के देश विकास र राम्रो कामको आशा गर्नु जनताले पनि?’...

देश दुई दलीय प्रणालीमा गयो, एमालेको पक्षमा नतिजा आउँछ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश दुई दलीय प्रणालीमा गएको दाबी गरेका छन्। मतदान स्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘एमाले एउटा पार्टी, गठबन्धन अर्को पार्टीजस्तै हो। दुई दलीय प्रणालीतर्फ देश गयो। कांग्रेस पनि वडासम्म चुनावमा जान डरायो। हाम्रो एउटा दल आफ्नो ढंगले मतदाता प्रभावित गर्नुछ छैन। केही भन्नु पर्दैन। एमालेको पक्षमा छ। पाँच दल भन्दा धेरै एमालेले ल्याउँछ।’ मतदाताले उत्साहपूर्ण सहभागिता जनाइरहेको बताए। केही ठाउँमा गठबन्धनको तर्फबाट आक्रमण भइरहेका

मतदाता फकाउन शीर्ष नेताको दौडधुप

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदातासँग मत माग्न शीर्ष नेताहरु देश दौडाहामा निस्किंएका छन्। सत्ता गठबन्धनले प्रदेश अनुसार नै चुनावी सभा सम्पन्न गरिसकेका छन् । शीर्ष नेताहरुले मतदातालाई आफ्नो पक्षमा पार्नको लागि आ-आफ्नो नारा र प्रतिबद्धता अघि सारेका छन् । ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकामा सिट बाँडफाँड गरेको सत्ता […]

अनलाइनमा यसरी हेर्नुहोस् आफ्नो मतदाता परिचयपत्र

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै यतिखेर देश चुनावमय बनेको छ । यद्यपि मतदान गर्नलाई मतदाता परिचयपत्र अनिवार्य हुन्छ ।

पहिलो चरणमा चार लाख मतदाता थपिए, दोस्रो चरणको नामावली सङ्कलन हुँदै

निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजारको नामावली दर्ता भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली दर्ता सकिएको छ । हिमाली जिल्लाको बाँकी रहेको पालिकामा मङ्सिर २९ गतेबाट नै दोस्रो चरणको नामावली दर्ता सुरु भइसकेको छ । हिमाली जिल्लाका पालिकाहरूमा पुस ९ गते नामावली दर्ताको विशेष अभियान सकिने छ । मङ्सिर १७ गतेदेखि निर्वाचन आयोगले देश