मतदाता फकाउन शीर्ष नेताको दौडधुप

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदातासँग मत माग्न शीर्ष नेताहरु देश दौडाहामा निस्किंएका छन्। सत्ता गठबन्धनले प्रदेश अनुसार नै चुनावी सभा सम्पन्न गरिसकेका छन् । शीर्ष नेताहरुले मतदातालाई आफ्नो पक्षमा पार्नको लागि आ-आफ्नो नारा र प्रतिबद्धता अघि सारेका छन् । ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकामा सिट बाँडफाँड गरेको सत्ता […]

सम्बन्धित सामग्री

दलका नेताहरूको बालुवाटार दौडधुप, प्याकेजमा भागबण्डा गर्दै प्रधानमन्त्री

काठमाडौँ : नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका नेताहरू र जोडिनसक्ने दलका नेताहरूको दौडधुप चलिरहेको छ। गठबन्धन तोडेर नयाँ सहमति गरेको भोलिपल्ट आज बिहानैदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका चार दलका शीर्ष नेतासहित पुरानै गठबन्धनमा रहेका नेकपा एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्तिलगायतका दलहरुसँग छलफल गरिरहेका छन्।नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासँग सत्ता साझेदारीको सहमति भए पनि साना दलसमेत थपिने भएपछि मन्त्राल

दिनभर शीर्ष नेताहरूको दौडधुप, सोमबार गठबन्धन दलको बैठक

सत्ता गठबन्धनमा दरार उत्पन्न भएपछि आइतबार दिनभर शीर्ष नेताहरूबिच गठबन्धन जोगाउने विषयमा छलफल भएको छ।...

राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै गर्दा रामचन्द्र पौडेलको राजनीतिक दौडधुप तीव्र

काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दौडधुप तीव्र पार्नु भएको छ । संसदको सबै भन्दा ठूलो दल कांग्रेसको तर्फबाट राष्ट्रपति पदको उम्मेद्वारमा वरिष्ठ नेता पौडेलको चर्चा चलिरहेकाे हाे । राष्ट्रपति बन्ने आशंका राख्नुभएका पौडेलले राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटवार्तालाई पछिल्ला दिनमा थप सघन बनाउनुभएको छ । बिहीबार […]

सुपमा मुख्यमन्त्री हत्याउन दौडधुप, कोही बालुवाटार त कोही बालकोट

धनगढी : सुदूरपश्चिममा नयाँ प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेसँगै नेताहरू सक्रिय बनेका छन्। प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि पुस २७ गतेभित्र दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका थिए। त्यसपछि सत्तारुढ दलका नेताहरूले दौडधुप बढाएका हुन्।सरकारको नेतृत्व हत्याउन लागिपरेका नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले दौडधुप बढाएका हुन्। उनीहरूका प्रदेशस्तरका शीर्ष नेताहरू नेतृत्वको माग गर्दै सरकार बनाउन लबिङका लागि संघीय राजधानी काठमाडौँतर्फ हानिएका छन्।आज

भावी प्रधानमन्त्रीका लागि पौडेलले थाले दौडधुप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको गृहकार्यमा जुटेका छन् । तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थालेका हुन् । पौडेलले कांग्रेस, माओवादी,  एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग एक चरण छलफल गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरिसकेका हुन् । पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई भेटेका

चुनाव प्रचारका लागि नेताहरुको अन्तिम दौडधुप, को कहाँ पुगे ?

२७ वैशाख, काठमाडौं । मंगलबार चुनावी प्रचारको अन्तिम दिन रहेकाले दलका नेताहरुको दौडधुप सर्वाधिक बढेको छ । दलका शीर्ष नेताहरुले यसबीचमा पूर्वदेखि पश्चिमसँगका चुनावी सभालाई सम्वोधन गरेका छन् । चुनावी प्रचारका लागि सर्वाधिक सभामा पुग्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली छन् । चैतबाट सुरु भएको उनको प्रचार सभा मंगलबारबाट सकिँदैछ । छोटो अवधिका सर्वाधिक सभामा […]

चुनावी दौडाहामा शीर्ष नेताहरु

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का […] The post चुनावी दौडाहामा शीर्ष नेताहरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सुदूरपश्चिममा शीर्ष नेताको चुनावी दौडधुप बढ्दै

कैलाली, बैशाख २२ । स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । […]

सुदूरपश्चिममा शीर्ष नेताको चुनावी दौडधुप बढ्दै

स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका नेता एवं प्रतिनिधि सभाका

चितवनमा शीर्ष नेताको दौडधुप : प्रचण्ड फर्किए, ओली आउँदै

चिवतन । चितवनमा शीर्ष नेताको दौडधुप देखिन थालेको छ । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को निर्वाचन क्षेत्र रहेका चितवनमा नेकपा एमालेले पनि विशेष चासो राखेको देखिन्छ । तत्कालीन माओवादी नेतासमेत रहेका एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को पनि निर्वाचन क्षेत्र रहेकाले चितवन अर्थपूर्ण रहेको देखिन्छ । साविक नेकपा खारेज र एमाले विभाजनपछि चितवन राजनीतिक महत्वको […] The post चितवनमा शीर्ष नेताको दौडधुप : प्रचण्ड फर्किए, ओली आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.