अर्थमन्त्री महतसमक्ष मतदाता अधिकार मञ्चको ध्यानाकर्षण

काठमाडौँ – अर्थमन्त्री प्रकाशशरण महतसमक्ष नेपाल मतदाता अधिकार मञ्चले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गर्न माग गरेको छ । मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहित आज सिंहदरबारमा भएको भेटमा लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास बालिग मताधिकारको जनअभिमतबाट मात्र हुने भएकाले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गराउन उचित नीति, […]

सम्बन्धित सामग्री

समानुपातिक सिटमा नाता र दातालाई ल्याउन हुन्‍न  : सभापति खतिवडा

काठमाडौँ - प्रतिनिधिसभा, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले समानुपातिक तथा समावेशी सिद्धान्तको मर्म र भावना विपरीत भएका अभ्यासमा सुधारको खाँचो औंल्याएका छन् ।  नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति ख...

समानुपातिक सिटमा नाता र दातालाई ल्याउन हुन्‍न  : सभापति खतिवडा

काठमाडौँ - प्रतिनिधिसभा, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले समानुपातिक तथा समावेशी सिद्धान्तको मर्म र भावना विपरीत भएका अभ्यासमा सुधारको खाँचो औंल्याएका छन् ।  नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमाथि सुझावसहितको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सभापति ख...

मतदाता शिक्षा र मतदान केन्द्रको व्यवस्थापनमा कमी देखियो : आयोग

आज सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको दृष्टिकोणबाट मतदान प्रक्रियाको अनुगमन गरेको छ । अनुगमनको क्रममा मतदाता शिक्षाको प्रभावकारिता र मतदान केन्द्रको सुव्यवस्थापनमा कमी समेत देखिएकोले आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन, मतदान केन्द्र एवं मतदान सामग्रीको व्यवस्थापनमा सुधार गर्न, गराउन आयोगले नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएकाे छ । निर्वाचनमा निष्पक्ष, स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणको सुनि

अतिरञ्जित एवं दुष्प्रचारयुक्त सामग्री रोक्न काउन्सिल गम्भीर छ : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आमसञ्चार माध्यमबाट हुने अतिरञ्जित एवं दुष्प्रचारयुक्त सामग्री रोक्न प्रेस काउन्सिल गम्भीर रहेको बताएका छन् । बिहिबार नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराउने क्रममा अध्यक्ष बस्नेतले सो कुरा बताएका हुन् । मञ्चका अध्यक्ष भक्त विश्वकर्मा लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै मिथ्या र भ्रमपूर्ण अभिव्यक्तिलाई निरूत्साहित गर्न माग गरेका छन् । बस्नेतले दु

मतदाता तथा दल प्रतिनिधि परिचयपत्र र मतदान केन्द्रको सुव्यवस्थामा जोड

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आगामी निर्वाचनमा मतदाता शिक्षा, मतदाता परिचयपत्र, दलका प्रतिनिधिलाई वितरण गरिने परिचयपत्र र मतदान केन्द्रको सुव्यवस्थाजस्ता विषयमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ ।