मन्त्रिपरिषदको कदमप्रति काँग्रेस असन्तुष्ट, प्रतिवाद गर्ने चेतावनी

काठमाडौं : नेपाली काँग्रेसले मन्त्रिपरिषदको हालैको कदमप्रति असन्तुष्टि जनाएको छ। आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिले उक्त असन्तष्टि जनाएको हो। सरकारले हालै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधान विपरित रहेको कांग्रेस केन्द्रीय समितिको दाबी छ। 'संवैधानिक परिषद्को गरिमा र सहमतिको परम्परा, पद्धति र अभ्यासलाई खण्डित गर्ने तथा लोकतन्त्र

सम्बन्धित सामग्री

ओलीको चेतावनी : जनताले प्रतिवाद गर्न नपरोस्

३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश अर्कालाई जिम्मा लगाइदिऊँ’ भनेर अभियान चलाउनेहरुलाई तत्काल नियन्त्रणमा लिन माग गरेका छन् । नभए जनताले प्रतिवाद गर्ने उनको चेतावनी छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले देशद्रोही अभियानबारे सरकारलाई थाहा छ कि छैन भनेर प्रश्न गरेका छन् । ‘यो देशको सन्तान […]

शेखर समूहको बैठक : देउवा विधान विपरीत चले प्रतिवाद गर्ने चेतावनी

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेताहरुले सभापति शेरबहादुर देउवा विधान विपरीत चलेको र आफ्नो समूहलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् । काठमाडौंमा बिहीबारदेखि सुरु भएको कोइराला पक्षको भेलामा सहभागी नेताहरुले देउवा एकलौटी ढंगले विधान मिच्दै अघि बढेको भन्दै प्रतिवाद गर्न नेताहरुलाई आग्रह गरेका छन् । देउवालाई दबाव दिन […]

सरकारलाई ओलीको चेतावनी: दमनको बाटो लिए प्रतिवाद गर्छौँ

काठमाडौँ -  प्रमुख प्रतिपक्ष दल नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दाबी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने,  खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने चेतावनी दिए । तुलसीला…

सरकारले दमनको बाटो लियो, प्रतिवाद गरौं : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताएका हुन् । तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई दमन नगर्न खबरदारी समेत गरे । ‘यी सबै कुराहरूको सम्बन्धमा सरकारलाई हामी खबरदारी पनि गर्दछौं ।’

ऐन नबनाई प्रदेश संगठन संरचना बनाए संसदमै प्रतिवाद गर्ने आङ्बोको चेतावनी

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले प्रदेश निजामती सेवा ऐन नबनाइ दूरगामी प्रभाव पर्नेगरी सरकारले संगठन संरचना तर्जुमा गरे संसदमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्