काठमाडौं । नेकपा एमालेले वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पदको मर्यादा विपरीत गालीगलौजमा उत्रिएको र भ्रष्टाचारमा संलग्न भएको भन्दै कडा प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । एमाले वागमती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले आज (बिहीबार) प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभामै विपक्षी दलमाथि सरकार प्रमुख संसदीय मर्यादा विपरित व्यक्तिगत गालीगलौजमा उत्रिएको भन्दै आपत्ति जनाएका […]