ओलीको चेतावनी : जनताले प्रतिवाद गर्न नपरोस्

३ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश अर्कालाई जिम्मा लगाइदिऊँ’ भनेर अभियान चलाउनेहरुलाई तत्काल नियन्त्रणमा लिन माग गरेका छन् । नभए जनताले प्रतिवाद गर्ने उनको चेतावनी छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले देशद्रोही अभियानबारे सरकारलाई थाहा छ कि छैन भनेर प्रश्न गरेका छन् । ‘यो देशको सन्तान […]

सम्बन्धित सामग्री

शेखर समूहको बैठक : देउवा विधान विपरीत चले प्रतिवाद गर्ने चेतावनी

१६ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेताहरुले सभापति शेरबहादुर देउवा विधान विपरीत चलेको र आफ्नो समूहलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् । काठमाडौंमा बिहीबारदेखि सुरु भएको कोइराला पक्षको भेलामा सहभागी नेताहरुले देउवा एकलौटी ढंगले विधान मिच्दै अघि बढेको भन्दै प्रतिवाद गर्न नेताहरुलाई आग्रह गरेका छन् । देउवालाई दबाव दिन […]

सरकारलाई ओलीको चेतावनी: दमनको बाटो लिए प्रतिवाद गर्छौँ

काठमाडौँ -  प्रमुख प्रतिपक्ष दल नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दाबी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने,  खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने चेतावनी दिए । तुलसीला…

सरकारले दमनको बाटो लियो, प्रतिवाद गरौं : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरूलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न नदिएर सरकारले दमनको बाटो लिएको भन्दै प्रतिवाद गर्ने बताएका हुन् । तुलसीलाल स्मृति प्रतिष्ठानले आइतबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारलाई दमन नगर्न खबरदारी समेत गरे । ‘यी सबै कुराहरूको सम्बन्धमा सरकारलाई हामी खबरदारी पनि गर्दछौं ।’

ऐन नबनाई प्रदेश संगठन संरचना बनाए संसदमै प्रतिवाद गर्ने आङ्बोको चेतावनी

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले प्रदेश निजामती सेवा ऐन नबनाइ दूरगामी प्रभाव पर्नेगरी सरकारले संगठन संरचना तर्जुमा गरे संसदमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्