बङ्गलादेशसँगकाे दाेस्राे खेलका लागि नेपाल प्रशिक्षणमा व्यस्त

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टिम बङ्गलादेशसँगको दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त रहेका छन् ।   पहिलो खेलमा २–० गोल अन्तरले पराजित भएको नेपाली टोली दाेस्रो खेलमा जित्नै पर्ने दबाबका साथ प्रशिक्षणमा जुटेको हो । नेपालले अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरेको छ । नेपाली फुटबल टोल...

सम्बन्धित सामग्री

चिनिया टोली आज उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रहने

काठमाडौं : नेपाल भ्रमणमा रहेको चिनिया कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल शनिबार राजनीतिक भेटवार्तामा व्यस्त रहने भएको छ। चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयान नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्ने भएको हो। शुक्रबार काठमाडौं आइपुगेको टोलीले नेपालमा लगानी गरेका चिनिया व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम छ। माओवादीको औपच

खेलाडीलाई वर्षभरि व्यस्त बनाउने क्यानको क्यालेन्डर

नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीलाई वर्षभरि नै व्यस्त बनाउने योजनाका साथ वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल...

पशुपतिमा भिडिओ–कलमा व्यस्त बाबा

काठमाडौं, ३ पुष । पशुपतिनाथ मन्दिरमा एक जना जोगी (बाबा) भिडिओ कलमा व्यस्त देखिएका छन् । उनी पशुपति परिसरमा रहेको एक भवनको झ्यालमा घाम ताप्दै भिडिओ कलमा व्यस्त देखिएका छन् । तस्विर : इश्वर कार्की/रिपोर्टर्स नेपाल डटकम

नेपाली फुटबलका लागि व्यस्त दुई महिना : दुईवटामा फाइनलको यात्रा, अरु निराशाजनक

काठमाडौं : नेपाली फुटबल टोली पछिल्लो दुई महिना व्यस्त रह्यो। फुटबल टोलीले उमेरसमूहमा समेत गर्दा पछिल्लो दुई महिनामा पाँचवटा प्रतियोगितामा सहभागिता जनाएको छ। सेप्टेम्बर महिनामै नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल खेल्न अझै बाँकी छ। पाँचवटा प्रतियोगितामा सहभागिता जनाउँदा दुईवटामा फाइनल खेल नेपालले खेलेको छ भने बाँकी प्रतियोगितामा नेपालको प्रदर्शन निराशाजनक छ।…

चिनियाँ पाहुना भेटघाट र घुमघाममा व्यस्त

नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु बुधबार पनि उच्चस्तीय भेटवार्ता र घुमघाममा व्यस्त रहे । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे भने भक्तपुर दरबार स्क्वायरको भ्रमण गरे ।अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा राष्ट्रपति र अध्यक्ष चान्शुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सभामुख अग्निप्रसाद […]

चिनियाँ नेता ली झान्सु आज उच्चस्तरीय भेटघाटमा व्यस्त हुने

काठमाडौँ । नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जन काँग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन् । चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने छन् । उनले आजै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का […]

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा भेटघाटमा व्यस्त

नयाँ दिल्ली– तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दिनभर व्यस्त रहे । आज दिउँसो नयाँ दिल्ली पुगेका देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टसहित नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवले स्वागत गरेका थिए । त्यसलगतै देउवा त्यहाँको सत्तारुढ दल भारतीय जनता […]

भारत भ्रमणमा रहेका प्रधानमन्त्री भेटवार्तामा व्यस्त

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार अपराह्न नयाँदिल्ली आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन् । प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आजै अपराह्न भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । साथै उनीहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा पनि छलफल गरेका थिए । काँग्रेस र भारतीय जनता पार

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री बिहानैदेखि विभिन्न कार्यक्रममा व्यस्त

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी आज शनिबार औपचारिक कार्यक्रममा व्यस्त रहने कार्यसूची रहेको छ । शुक्रबार अपरान्ह नेपाल आउनु भएका विदेशमन्त्री वाङ विमानस्थलबाट सोझै बत्तिसपुतलीस्थित होटल द्वारिका पुगेपनि कुनै औपचारिक कार्यक्रममा सहभागी हुनुभएन । परराष्ट्र मन्त्रालयका अनुसार शनिबार बिहान पनि विदेशमन्त्री वाङ यी घुमफिरमा नै व्यस्त रहनेछन् । […]

माधव नेपाल एमालेका असन्तुष्ट नेताहरुलाई पार्टीमा भित्र्याउन व्यस्त

महोत्तरी, २ फागुन । मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ । एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ । आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तान काठमाडाैँमा अध्यक्ष माधव नेपालले नै भित्र्याएका थिए […]