नेपाली फुटबलका लागि व्यस्त दुई महिना : दुईवटामा फाइनलको यात्रा, अरु निराशाजनक

काठमाडौं : नेपाली फुटबल टोली पछिल्लो दुई महिना व्यस्त रह्यो। फुटबल टोलीले उमेरसमूहमा समेत गर्दा पछिल्लो दुई महिनामा पाँचवटा प्रतियोगितामा सहभागिता जनाएको छ। सेप्टेम्बर महिनामै नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल खेल्न अझै बाँकी छ। पाँचवटा प्रतियोगितामा सहभागिता जनाउँदा दुईवटामा फाइनल खेल नेपालले खेलेको छ भने बाँकी प्रतियोगितामा नेपालको प्रदर्शन निराशाजनक छ।…