चिनियाँ पाहुना भेटघाट र घुमघाममा व्यस्त

नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु बुधबार पनि उच्चस्तीय भेटवार्ता र घुमघाममा व्यस्त रहे । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे भने भक्तपुर दरबार स्क्वायरको भ्रमण गरे ।अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा राष्ट्रपति र अध्यक्ष चान्शुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सभामुख अग्निप्रसाद […]