केएमसी र नोबेलविरुद्ध विद्यार्थीको आन्दोलन स्थगित

११ माघ, काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूबाट असुलिएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्नेलगायत माग राखेर आन्दोलनरत विद्यार्थी संगठनहरूले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन स्थगित गरेका छन् । काठमाडौं विश्वविद्यालय प्रशासन अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठनपाठनलगायत सुविधाबाट बञ्चित रहँदै […]