अतिरिक्त शुल्क उठाउन नपाउने सरोकारवालाको निर्णयमा केएमसीका सञ्चालक शर्माको फरक मत

विद्यार्थीले सिंहदरबारभित्रै दले शर्मालाई मोसो विद्यार्थीबाट अतिरिक्त शुल्क उठाइरहेका काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थीले शुक्रबार सिंहदरबारभित्रै मोसो दलेका छन् । दुवै कलेजले चिकित्सा शिक्षा आयोगले...