काठमाडाैंका खाली सडकमा व्यापक प्रहरी परिचालन (तस्वीरहरू)

एमाले र दुर्गा प्रसाईंकाे परस्परविराेधी आन्दाेलनका कारण काठमाडाैंकाे सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

सम्बन्धित सामग्री

चीनमा कमजोर बन्दै ‘कोभिड प्रतिबन्धविरुद्ध’को प्रदर्शन

चीनमा प्रहरी दमनसँगै कोभिड प्रतिबन्धविरुद्धको विरोध प्रदर्शन कमजोर बनेको छ। ठूलो संख्या प्रहरी परिचालन गरिएपछि प्रदर्शन कमजोर हुँदै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। चिनियाँ शहरहरूमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। सांघाईको मुख्य सडकमा ठूला अवरोध अझै पनि रहेको र प्रहरीले धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। प्रहरीले मानिसहरूलाई विरोध प्रदर्शनको फोटो खिच्न रोक लगाएको छ भने उनीहरूको क्यामरा वा मोबाइलबाट फोटो मेटाउन भनिएको छ। गत बिहीबार पश्चिमी चीनको उ

आज माइतीघर–बानेश्वरको सुरक्षा व्यवस्था थप कडा पारिदै

काठमाडौं, ८ फागुन । सत्ता साझेदार पाँच गठबन्धनको अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने सहमति जुटेको छ । आजको संसदमा एमसीसी टेबल हुने भएपछि काठमाडौंको माइतीघर, बबरमहल देखि बानेश्वर सम्म कडा सुरक्षा व्यवस्था गरिएको छ । काठमाडौंका सडकमा आजका लागि २ हजार भनदा धेरै प्रहरी परिचालन गरिएको छ । एमसीसीको विरोधमा विभिन्न संघ संस्थाहरुले प्रदर्शन […]

काठमाडौंमा दुई हजार प्रहरी परिचालन, निषेधित क्षेत्र नतोड्न आग्रह

काठमाडौं । राजधानी काठमाडौंका सडकमा मात्रै आज दुई हजार बढी प्रहरी परिचालन गरिएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध विभिन्न दलहरूको विरोध प्रदर्शनलाई लक्षित गर्दै सो संख्यामा प्रहरी परिचालन गरिएको हो । नयाँ बानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा मात्रै एक हजार बढी प्रहरी खटाइएको छ । यसबाहेक सशस्त्र प्रहरीको छुट्टै टोली खटाइएको छ...

फेरि सडकमा प्रहरीको सक्रियता बढ्यो, सूचना सङ्कलनदेखि सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि विरोधमा नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियु विरोधमा उत्रिएको छ। एमालेले पनि यसको प्रतिकार गर्ने घोषण गरिसकेको छ। यही अध्यादेशलाई टेकेर एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निवेदन दिइसकेका छन्। राजनीति चलायमान हुँदा सुरक्षाकर्मीहरू…

हिउँले अवरुद्ध सडक खुलाउन सुरक्षाकर्मी परिचालन

मनाङमा तीन फिटसम्म बाक्लो हिउँ, खानेपानीका धारामा बरफ जम्याे हिमाली जिल्ला मनाङमा शुक्रबार भएको हिमपातपछि अवरुद्ध बनेको सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सडकमा तीन फिट...

गाडीको चाप व्यवस्थापन गर्न काठमाण्डौ उपत्यकामा १४ सय ७४ ट्राफिक प्रहरी परिचालन

काठमाण्डाै - जोर-बिजोर प्रणाली हटेसँगै सडकमा गाडीको चाप बढेपछि थप ट्राफिक प्रहरी परिचालन गरिएको छ । सरकारले स्वास्थ्य मापदण्डको पूर्ण पालनमा गरी गाडी चलाउन दिएपछि सडकमा जाम र भीडभाड बढेको छ । जोर-बिजोर हटेसँगै गाडीको चाप पुरानै अवस्थामा देखिएको र सबै जनशक्ति परिचालन गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ...

कालोपत्रे भएसँगै पर्वतका सडकमा ट्राफिक प्रहरी परिचालन

पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत जिल्लामा पर्ने सडकको विभिन्न ठाउँहरूमा कालोपत्रेको काम सकिएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले राजमार्गमा निगरानी बढाएको छ। फराकिलो सडकमा कालोपत्रे काम भए पनि राजमार्गअन्तर्गत बजार क्षेत्रभित्र दुर्घटनाको जोखिम बढी हुने भएकोले सवारी चेकजाँचमा कडाइ गर्दै र निगरानी बढाइएको जि...

उपत्यकामा होली लक्षित सुरक्षामा कडाइ : दिउँसै मापसे जाँच, ३ हजार प्रहरी परिचालन

काठमाण्डौं : देशका पहाडी इलाकामा होलीको रौन चलिरहेको छ। काठमाडौं उपत्यकामा पनि होलीको रौनक जारी छ। सहरका सडकमा होली खेल्नेको भीड बाक्लै देखिएको छ।  यसरी होली पर्वको रमाइलो गरिरहेकाहरूको सुरक्षाका लागि उपत्यकामा व्यापक प्रहरी परिचालन गरिएको छ। उपत्यकाका तीन जिल्लामा मात्र ३ हजार प्रहरी परिचालन गरिएको छ।&nbs...