फेरि सडकमा प्रहरीको सक्रियता बढ्यो, सूचना सङ्कलनदेखि सादा पोसाकमा प्रहरी परिचालन

काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि विरोधमा नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियु विरोधमा उत्रिएको छ। एमालेले पनि यसको प्रतिकार गर्ने घोषण गरिसकेको छ। यही अध्यादेशलाई टेकेर एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निवेदन दिइसकेका छन्। राजनीति चलायमान हुँदा सुरक्षाकर्मीहरू…