काठमाडौंमा दुई हजार प्रहरी परिचालन, निषेधित क्षेत्र नतोड्न आग्रह

काठमाडौं । राजधानी काठमाडौंका सडकमा मात्रै आज दुई हजार बढी प्रहरी परिचालन गरिएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध विभिन्न दलहरूको विरोध प्रदर्शनलाई लक्षित गर्दै सो संख्यामा प्रहरी परिचालन गरिएको हो । नयाँ बानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा मात्रै एक हजार बढी प्रहरी खटाइएको छ । यसबाहेक सशस्त्र प्रहरीको छुट्टै टोली खटाइएको छ...

सम्बन्धित सामग्री