हिउँले अवरुद्ध सडक खुलाउन सुरक्षाकर्मी परिचालन

मनाङमा तीन फिटसम्म बाक्लो हिउँ, खानेपानीका धारामा बरफ जम्याे हिमाली जिल्ला मनाङमा शुक्रबार भएको हिमपातपछि अवरुद्ध बनेको सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सडकमा तीन फिट...

सम्बन्धित सामग्री

हिमपातले मनाङमा तीन दिनदेखि सडक अवरुद्ध, हिउँ पन्छाउन सुरक्षाकर्मी परिचालन

लमजुङ – मनाङमा हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबारदेखि परेको हिमपातले जिल्लाका विभिन्न क्षेत्रका सडक अवरुद्ध भएका हुन् । हिमपातले चामे गाउँपालिका-१ तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसारसम्मको सडक अवरुद्ध बनेको छ । बेँसीसहर चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध छ । सदरमुकाम चामे वरपरको सडक भने सुरक्षाकर्मीले बिहीबार […]

हिमपातले मनाङमा सडक तीन दिनदेखि अवरुद्ध, हिउँ पन्छाउन सुरक्षाकर्मी परिचालन

मनाङमा हिमपातले अवरुद्ध सडक सुचारु गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । मंगलबारदेखि परेको हिमपातले जिल्लाका विभिन्न क्षेत्रका सडक अवरुद्ध भएका हुन् ।हिमपातले चामे गाउँपालिका(१ तिमाङदेखि मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसार सम्मको सडक अवरुद्ध बनेको छ । बेँसीसहर चामे सडकको धारापानी दानाक्युदेखि चासेसम्मको सडक पनि अवरुद्ध छ ।सदरमुकाम चामे वरपरको सडक भने सुरक्षाकर्मीले बिहीबार खुलाएका छन् । चामेको बजार क्षेत्रमा अबरुद्ध सडक सुरक्षाकर्मी परिचालन गरेर खुला गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्

हिउँ पन्छाएर बाटो खुलाउँदै सुरक्षाकर्मी

हिमाली जिल्ला मनाङमा भारी हिमपातपछि अबरुद्ध सडक खुलाउन सुरक्षकर्मी परिचालन गरिएको छ । मंगलवारदेखि परेको हिमपातले अवरुद्ध मनाङको सदरमुकाम चामे वरपरको सडक सुरक्षाकर्मीले बिहीबार खुलाएका छन् । सदरमुकाम चामेको बजार...

उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

विराटनगर : प्रदेश १ मा बाढीपहिरोमा प्रभावितको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। निरन्तर वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धारमा नेपाल  प्रहरी तथा सशस्त्र प्रहरीका जनशक्ति परिचालित भएका हुन्।बाढीपहिरोमा बेपत्ता भएकोको खोजी, मृतकको संख्या यकिन गर्नेदेखि लिएर अवरुद्ध सडक सञ्चालन तथा सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्न ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको हो। नेपाल प्रहरीले ५ हजार ९५ जना र सशस्त्र प्रहरीले २ हजारभन्दा बढीलाई बाढी एवं पह