ललितपुरमा रहेको कागजको कवाडी गोदाममा आगलागी, तीन जना घाइते

काठमाडौंः ललितपुरको बागडोलमा रहेको एक कागजको कवाडी गोदाममा आगलागी भएको छ। आज दिउँसो करिब १ बजे विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ। आगलागीमा परेर तीन जना घाइते भएका छन्। भारत घर भएका ६५ वर्षीय शिव नारायण पोदार, ४५ वर्षीय राम आशिष साह र  चितवनका ३० वर्षीय गणेश गुरुङ…

सम्बन्धित सामग्री

बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाममा आगलागी हुँदा २ जना घाइते

कोटेश्वर महादेवस्थानमा रहेको एक बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाम आगलागी हुँदा २ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कान्तिपुर अस्पताल लगिएको छ ।

अनसनरत डा.गोविन्द केसी उपचारका लागि काठमाडौं आउँदै

काठमाडौं।अनसनरत डा.गोविन्द केसी उपचारका लागि काठमाडौं आउन सहमत भएका छन्। नेपाल र भारतबीचको सहसचिव स्तरीय बैठक सुरु भएको छ। आईएमई पे र ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य हुने भएको छ। जापानले नेपाललाई झन्डै १६ अर्ब रुपैयाँ सहयोग दिने घोषणा गरेको छ। ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी हुँदा तीन जना घाइते भएका छन्।

ललितपुरको धोवीघाटमा आगलागी, ३ जना घाइते

ललितपुरको धोवीघाटस्थित एक कवाडी गोदाममा आगलागी भएको छ । रिङरोड बाहिर रहेको कवाडी गोदाममा आगलागी हुँदा ३ जना घाइते भएका छन् ।  ६५ वर्षीय शिव पोदार र राम आशिष शाहसहित ३ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले रातोपाटीलाई बताए ।आगो नियन्त्रणका लागि दमकलसहित अग्नि नियन्त्रकहरू परिचालन गरिएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ । घाइते कवाडी गोदामका कामदार भएको एसपी शाहीले जानकारी दिए ।

तुलसीपुर आगलागी : पाँच जनाकाे ज्यान गयाे, एक जना घाइते

दाङ - तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाक...

तुलसीपुर आगलागी : पाँच जनाकाे ज्यान गयाे, एक जना घाइते

दाङ - तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे हाे । आगोमा परेर एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।  मृतकहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ...

ललितपुरको बखुण्डोलस्थित कवाडी गोदाममा आगलागी, दुई जना घाइते

ललितपुरको बखुण्डोलस्थित एउटा कवाडी गोदाममा आइतबार आगलागी हुँदा दुई जना घाइते भएका छन् । आगलागीपछि भागदौडमा

ललितपुर : कवाडी गाेदाममा आगलागी हुँदा दुई जना घाइते

ललितपुर – लतिपुरको बखुण्डोल हाइटको कवाडी गोदाममा आगलागी हुँदा दुई जना घाइते भएका छन् ।  आगलागीमा घाइते भएकाहरुलाई ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।  अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भैरहेको छ ।