बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाममा आगलागी हुँदा २ जना घाइते

कोटेश्वर महादेवस्थानमा रहेको एक बिस्कुट र इनर्जी ड्रिंक्सको गोदाम आगलागी हुँदा २ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कान्तिपुर अस्पताल लगिएको छ ।