ललितपुरको बखुण्डोलस्थित कवाडी गोदाममा आगलागी, दुई जना घाइते

ललितपुरको बखुण्डोलस्थित एउटा कवाडी गोदाममा आइतबार आगलागी हुँदा दुई जना घाइते भएका छन् । आगलागीपछि भागदौडमा

सम्बन्धित सामग्री

प्लाई र केमिकल गोदाममा आगलागी हुँदा ४ करोडको क्षति

२० असोज, विराटनगर । प्लाई र केमिकल गोदाममा आगलागी  हुँदा  करिब पौने ४ करोड रूपैयाँ बराबरको क्षति भएको  छ । बूढीगंगा गाउँपालिका–१ गंगा चोकमा रहेको प्लाई र केमिकल गोदाममा आगलागी हुँदा पौने चार करोड बराबरको क्षति भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार सो गोदाम उद्योगी दिवाकर राठीको हो । आज दिउँसो […]

कवाडी गोदाममा आगलागी हुँदा ७ लाख बराबरको क्षति

काठमाडौँ– ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी हुँदा करिव ७ लाखको क्षति भएको छ ।  बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका वडा नंवर ३ धोविघाट करिडोरमा भारतीय नागरिक कृष्ण कोदारले सञ्चालन गरिरहेको कवाडी गोदाममा आगलागी भएको थियो । आगलागीका कारण करिव ७ लाखको क्षति भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रविण पोखरेलले बताए । आगलागीको सूचना […]

चुराको गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु

नेपालगञ्ज- चुराको गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५, रामबागमा मो. आरिफ अन्सारीले राखेको चुराको गोदाममा आगलागी हुँदा उनका साला नाता पर्ने समीर वलीको जलेर मृत्यु भएको हो। आइतबार बिहान ५ बजे आगलागी भएको थियो। मो. आरिफले कोठा भाडामा लिएर चुरा राखेका थिए। त्यहाँ एक्कासि आगलागी भएपछि समीर जलेका थिए। […]

भृकुटीमण्डपकाे ह्वीलचेयर गोदाममा आगलागी (फाेटाेफिचर)

काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ। प्रहरीका अनुसार यहाँस्थित ह्वीलचेयरको गोदाममा आगलागी भएको हो।...

काठमाडौंको भृकुटीमण्डपमा रहेको एक गोदाममा आगलागी

काठमाडौं।काठमाडौंको भृकुटीमण्डपमा रहेको एक गोदाममा आगलागी भएको छ।नेपालमा थप २०६ जनामा कोरोना पुष्टि हुँदा मृत्यु भने शून्य रहेको छ।कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु हुन पुगेको छ।श्रीलङ्काको प्रधानमन्त्री कार्यालय पनि प्रदर्शनकारीको कब्जामा परेको छ र नेप्से परिसूचक ५९.५४ अंकले बढेको छ।

काठमाडौंको भृकुटीमण्डपमा रहेको ह्वील चेयर गोदाममा आगलागी

काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेकाे छ। अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

काठमाडौँको भृकुटीमण्डपस्थित गोदाममा आगलागी

काठमाडौँ- काठमाडौँको भृकुटीमण्डपस्थित एक गोदाममा आगलागी भएको छ। भृकुटीमण्डपस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको काठमाडौँ प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनका अनुसार हाल आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगो नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगिसकेको उनले बताए। करिब ३ बजेबाट आगोलागी सुरु भएको बताइएको छ। प्रहरी, नेपाली सेनाको टोली, स्थानीयलगायत जुटेर आगो नियन्त्रणको प्रयास […]

भृकुटीमण्डपमा रहेको गोदाममा आगलागी

काठमाडौंः काठमाडौंको भृकुटीमण्डपको गोदाममा आगलागी भएको छ। आज दिउँसो समाज कल्याणको भवनमा आगलागी भएको जानकारी आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ। त्यस्तै जुद्ध वारुण यन्त्र, काठमाडौं महानगरपालिकाको दमकल पनि आगो नियन्त्रणको लागि पुगेको छ।

खुशीबुँस्थित कपडा गोदाममा आगलागी

काठमाडौं : खुशीबुँस्थित एक कपडा गोदाममा आगलागी भएको छ। बस्तीको बिचमा रहेको गोदाममा दिउँसो लागेको आगो नियन्त्रणका लागि उपत्यकाका तीनै जिल्लाबाट दमकल परिचालन गरिएको छ। बिजुलीको काम गर्दा आगो लागेको हुन सक्ने बताइएको छ। आगलागीबाट गोदाममा रहेका कपडाहरु नष्ट भएका छन्। यस्तै, तयारी अवस्थामा रहेका कपडा पनि जलेका छन्। प्रहरीले…

सोह्रखुट्टेको एक गोदाममा आगलागी

काठमाडौंको सोह्रखुट्टे खुसीवुस्थित एक गोदाममा आगलागी भएको छ। आज दिउँसो करिब ३ बजेतिर चिनियाँ ब्ल्याङ्केटको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ। आगो नियन्त्रणको लागि काठमाडौं,  ललितपुर र भक्तपुरबाट दमकल टोली खटिएका...