७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले दुई महामन्त्रीको लोकप्रियताको ग्राफ घटेको दाबी गरेका छन् । केन्द्रीय समितिको बैठकमा धारणा राख्दै आङदेम्बेले सिनियर नेताहरुको भने लोकप्रियताको ग्राफ बढेको बताए । ‘युवा नेताहरुको लोकप्रियताको ग्राफ अलिकति घटेकै छ । सिनियर लिडरसीपकै लोकप्रियता बढेको छ । बढ्नेले कायम राख्ने घट्नेले बढाउने गर्नुपर्छ,’ आङदेम्बेले भने । […]
फिदिम। नेपाली काँग्रेसका सहमहामन्त्री एवं संविधानसभा सदस्य भीष्मराज आङ्दम्बेले मुलुकलाई आर्थिक संकट परेकाेवेला अयाेग्य लडाकुलाई सहयोग गर्ने कुरामा काँग्रेसको सहमति नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पाँचथरकाे जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता आङ्देम्बेले केही महिनामा कर्मचारीलाई समेत तलब खुवाउन नपाउने परिस्थिति हुँदै गएको सन्दर्भमा पूर्व लडाकुका नाममा दिइने भनेको सहयोगका विषयमा काँग्रेसको असहमति रहेको […]
पाँचथर । पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार भीष्मराज आङ्देम्बे र नेकपा एमालेका भीष्मराज आङदेम्बेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । ७ हजार ४९० मतगणना हुँदा आङदेम्बेले ३२ मतले अग्रता लिएका छन् । यसअघि ६ हजार ३०३ मतगणना हुँदा नेम्बाङ १३ मतले अगाडि थिए । पछिल्लो गणनाअनुसार आङदेम्बेले ३ हजार २०६ मत प्राप्त गरेका छन् भने नेम्बाङले ३ […]
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री तथा संविधानसभा सदस्य भीष्मराज आङ्देम्बे र नेकपा एमालेबाट पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले प्रतिनिधिसभा सदस्य चुनावका लागि मनोनयन दर्ता गराएका छन् ।
नेपाली काँग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी रहेको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको हो । यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् ।आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।खस/आर्यतर्फ देउवा समूहका किशाेरसिंह राठा
काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सहमहामन्त्री तर्फ जनजाति आदिवासी क्षेत्रमा देउवा समूहका भीष्मराज आङ्देम्बे २७११ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कोइराला समूहका विकास लामाले १९१३ मत ल्याएका छन्। 7 जनजाति आदिवासीमा ४६८१ मत खसेको हो।
आदिवासी जनजातीतर्फबाट कांग्रेस सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका भीष्मराज आङ्देम्बे विजयी भएका छन् ।
बिहीबार अबेर सम्पन्न मतगणनाअनुसार आङ्देम्बे २७ सय ११ मत ल्याएर विजयी भएका हुन् । आङ्दम्बेले विकास लामालाई पराजित...
काठमाडौँः नेपाली कांग्रेसको आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे विजयी भएका छन्। शेरबहादुर देउवा प्यानलका उम्मेद्वार आङ्देम्बेले शेखर कोइराला प्यानलका विकास लामालाई पराजित गरेका हुन्।
औपचारिक रुपमा निर्वाचन परिणाम भने निर्वाचन समितिले घोषणा गरिसकेको छैन।
आङदेम्बेले २७११ मत पाएका छन्। लामाले १९१३ मत पाएका छन्।
महिला समूहको सहमहामन्त्रीमा पनि देउवा प्यानलकै महालक्ष्मी…
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो प्यानलबाट सहमहामन्त्री पदमा लड्ने उम्मेदवारको नाम टुंगो लगाएका छन् । प्रधानमन्त्री समेत रहेका देउवा समूहको शनिबार बालुवाटारमा बसेको बैठकले सहमहामन्त्रीको नाम टुंगो लगाएको हो। जसअनुसार सहमहामन्त्रीमा जनजातीबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार रहने भएका छन् । यस्तै पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाब