आदिवासी जनजातीतर्फबाट कांग्रेस सहमहामन्त्रीमा देउवा प्यानलका आङ्देम्बे विजयी

आदिवासी जनजातीतर्फबाट कांग्रेस सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका भीष्मराज आङ्देम्बे विजयी भएका छन् । बिहीबार अबेर सम्पन्न मतगणनाअनुसार आङ्देम्बे २७ सय ११ मत ल्याएर विजयी भएका हुन् । आङ्दम्बेले विकास लामालाई पराजित...

सम्बन्धित सामग्री

आदिवासी जनजातीको सहभागिता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्छौँ : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यका हरेक निकायमा आदिवासी जनजातीको सहभागिता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताएका छन् । कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको प्रशिक्षण कार्यक्रमलाई शुक्रबार पार्टी कार्यालय सानेपामा उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसले सदैव समावेशिताको मुद्दालाई जोडदार रुपमा उठाउदै आएको भन्दै हरेक निकायमा आदिवासी जनजातीको सहभागीता सुनिश्चित गर्न गम्भीर रुपमा […]

आदिवासी जनजातिको भाषा संस्कृतिको संरक्षण राज्यले गर्छ : प्रधानमन्त्री देउवा

२८औँ विश्व आदिवासी दिवसको अवसरमा मंगलबार नेपाल आदिवासी जनजाति महासंघले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपीको संरक्षणका लागि सरकार गम्भीर रहेको बताएका हुन् ।

२८ औँ विश्व आदिवासी दिवस आज

काठमाडौं : २८ औं विश्व आदिवासी दिवस आज आदिवासी जनजाति संघ संस्थाहरुले विषेश कार्यक्रमको आयोजना गरेर मनाउँदै छन्। आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो। दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्तरुपमा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विषेश कार्यक्रमको आयोजना गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो १ बजे प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन्। त्यसअ

आदिवासी समुदायको हकहितका लागि वर्तमान सरकारले काम गरेको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार संविधानले सुनिश्चित गरेका आदिवासीको हकहित र सुविधाका विषयमा क्रियाशील रहँदै आएको बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आज काठमाण्डौंमा आयोजना गरेको ‘विश्व आदिवासी दिवस विशेष भेला’ को उद्घाटन गर्दै उहाँले आदिवासी जनजातिका हितका लागि सरकारले विभिन्न महत्वपूर्ण काम गर्दै आएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री […]

प्रधानमन्त्री शेरबहादुर देउवा विश्व आदिवासी दिवसको कार्यक्रममा सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा विश्व आदिवासी दिवसको कार्यक्रममा सम्बोधन गर्दै

जनजाति आदिवासी सहमहामन्त्रीमा आङ्देम्बे विजयी

काठमाडौँ-  कांग्रेस महाधिवेशनअन्तर्गत सहमहामन्त्री तर्फ जनजाति आदिवासी क्षेत्रमा देउवा समूहका भीष्मराज आङ्देम्बे २७११ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कोइराला समूहका विकास लामाले १९१३ मत ल्याएका छन्। 7 जनजाति आदिवासीमा ४६८१ मत खसेको हो।

आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विकाश लामाभन्दा ५३२ मतले अगाडि

कांग्रेसमा आदिवासी जनजातितर्फको सह–महामन्त्रीको लागि भएको मतदानको मतगणना जारी छ ।  अहिलेसम्म तीन हजार ७३ मत गणना हुँदा शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बेले अग्रता फराकिलो बनाएका छन् ।  उनको पक्षमा १७८० मत आएको छ भने उनको विकाश लामाले १२४८ मत पाएका छन् । जुन आङदेम्बेभन्दा ५३२ मतले कम हो । आदिवासी जनजातितर्फबाट एकजना सह–महामन्त्रीमा निर्वाचित हुने कांग्रेसको विधानको व्यवस्था छ ।  कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा महिला, दलित, आदिवासी जनजाति क्लस्टरअन्तर्गत कांग्रेस सहमहामन्त्री ...