पाँचथरमा नेम्वाङ र आङ्देम्बेबीच रोचक भिडन्त, दोस्रो भेटमा कसले बाजी मार्ला ?
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री तथा संविधानसभा सदस्य भीष्मराज आङ्देम्बे र नेकपा एमालेबाट पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले प्रतिनिधिसभा सदस्य चुनावका लागि मनोनयन दर्ता गराएका छन् ।
इलाम २ को प्रतिस्पर्धा रोचक हुँदै आएको छ । सो क्षेत्रमा एमालेका उपाध्यक्ष समेत रहेका सुवास नेम्वाङ र सत्ता गठबन्धनले कांगेसबाट उम्मेदवार बनाएका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भएको छ । जारी मतगणनामा कहिले खड्का अगाडि लाग्दै आएका छन् भने कहिले नेम्वाङ अगाडि लाग्दा प्रतिस्पर्धा रोचक बनेको हो । शनिबार दिउँसो साढे २ को नतिजा अनुसार नेम्वाङले १३० मतले अग्रता बनाएका छन् । नेम्वाङले २९ हजार १३५ मत ल्याउँदा कांग्रेसका खड्का २९ हजार ५ मत ल्याएर पछ्याइरहेका छन् । सो क्षेत्रको मत गणना आज साँझसम्म सक
काठमाडौं, १० मंसिर । इलाम–१ मा एमाले र कांग्रेसका उम्मेदवारबीच रोचक प्रतिष्पर्धा भैरहेको छ । पछिल्लो मतगणनाको परिणामअनुसार एमालेका उम्मेदवार सुवास नेम्वाङ पछि परेका छन् । उनी कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग ३१६ मतले पछि परेका हुन् । खड्काले २८७८६ मत ल्याउँदा नेम्वाङले २८४७० मत ल्याएका छन्। प्रारम्भिक मतपरिणामदेखि नै यहाँ नेम्वाङ र खड्काबीच उछिनपाछिन चलिरहेको […]
प्रतितिधिसभार्फ इलाम क्षेत्र नम्बर २ को मतगणना रोचक बन्दै गएको छ । ६४ हजार १३७ मत गणना सम्पन्न हुँदा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अग्रता साँघुरिएको छ । नेम्वाङले २७ हजार ८१९ मत प्राप्त गर्दा कांग्रेसका डम्बरबहादु खड्काले २७ हजार ६८५ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको मतान्तर १३४ रहेको छ । इलाम–२ को मतगणनामा नेम्वाङको अग्रता निरन्तर साँघुरो बन्दै जाँदा नतिजा कस्तो आउला भन्ने चासो बढेको छ । अब इलाम नगरपालिकाको मतगणना हुन बाँकी रहेको जनाइएको छ ।
काठमाडौँ– पाँचथरमा एमालेका बसन्तकुमार नेम्वाङ र कांग्रेसका भीष्मराज आङदेम्वेबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।
हालसम्मको मतगणनामा एमालेका नेम्वाङ १७ मतले मात्रै अगाडि छन् । नेम्वाङले २० हजार ३ सय ९८ मत ल्याउँदा आङदेम्वेले २० हजार ३ सय ८१ मत ल्याएका छन् ।
काठमाडौं, ८ मंसिर । देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । पाँचथरमा पूर्वमन्त्री द्धय वसन्तकुमार नेम्वाङ र भीष्मराज आङदेम्वेबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । नेकपा एमालेका नेम्वाङ र नेपाली कांग्रेसका आङदेम्वेबीच पछिल्लो मतपरिणाम अनुसार १७ मतान्तरको फरक छ । २ बजे सम्मको प्राप्त विवरणअनुसार नेम्वाङले २० हजार ३९८ मत सहित अग्रस्थानमा […]
इलाम : सुरूवाती चरणको मतपरिणाम सार्वजनिक भएसँगै इलामको प्रतिनिधिसभा निर्वाचन रोचक मोडमा पुगेको छ। नेपाली राजनीतिका प्रभावशाली नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सुवास नेम्वाङ मतगणनामा पछि परेपछि प्रतिनिधिसभा निर्वाचनको नतिजा रोचक मोडमा पुगेको हो।इलाम क्षेत्र नं २ को माङ्सेबुङ गाउँपालिकाको गणना सम्पन्न भएसँगै ९५ मतले अग्रता बनाएका पूर्व सभामुख नेम्वाङ चुलाचुली गाउँपालिकाको प्रारम्भिक गणनाबाट ३०१ मतले पछि छाडिएका छन्।माङ्सेबुङ गणनामा समेत नेम्वाङ र खड्काबीच उछिन्ने क्रम चलेको थियो। नेम्वाङ
इलाम । स्कुल, कलेज हुँदै लामो राजनीतिक यात्रासमेतसँगै तय गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ पहिलो पटक फरक दलबाट चुनावी परीक्षामा होमिंदै छन् । खनाल उहाँकै पुरानो पार्टी एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग र नेम्वाङ नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्कासँग चुनावी मैदानमा उत्रिएका छन् । जसका कारण यस पटकको इलामको चुनाव रोचक […]
सुदूरपूर्वको जिल्ला ताप्लेजुङमा नेकपा एमालेले चुनावी तयारीलाई तीव्र पारेको छ । एमाले केन्द्रीय सचिवसमेत रहेका पूर्वमन्त्री योगेश भट्टराईको चुनाव क्षेत्र रहेको ताप्लेजुङमा आगामी निर्वाचनको सम्भावित परिणामलाई लिएर अनेक अड्कलबाजी भइरहेको छ ।एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र पार्टी सचिव भट्टराईले संयुक्त रुपमा बुधबार जिल्लास्तरीय प्रशिक्षण आयोजना गरे । आउँदो भदौ १५ सम्ममा पार्टीका आन्तरिक गतिविधि सँगसँगै चुनावी तयारी तीव्र पारिएको सचिव भट्टराईले बताए ।एक्लाएक्लै लड्दा आफूले सहज तरिकाले चुनाव जित्नेम