युक्रेनी युवाहरुलाई स्वदेश फर्काएर सेनामा जान दबाब दिनुपर्ने जर्मनीका विपक्षी नेताहरुको माग

काठमाडौं । रुस-युक्रेन युद्धको क्रममा जर्मनी आएका युक्रेनी युवाहरुले देश फर्केर सेनामा भर्ती हुनुपर्ने विपक्षी दलका उपनेताले बताएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार विपक्षी दल क्रिस्चियन डेमोक्रेटिक युनियनका संसदीय दलका उपनेता थोर्तेन फ्रेइले यस्तो बताएका हुन् । उनले युक्रेन सरकारले सैनिक हुन गरेको आग्रह अस्वीकार गरेको भन्दै जर्मनीमा भएका युक्रेनी युवाहरुलाई दिइँदै आएको […]

सम्बन्धित सामग्री

हावर्ड विश्वविद्यालयकी अध्यक्षमाथि बढ्दैछ राजीनामा दबाब

२६ मंसिर । प्रतिष्ठित अमेरिकी विश्वविद्यालय हावर्डकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामाको दबाब बढेको छ । विश्वविद्यालयमा यहुदी विरोधी भावना बढ्दै गएको भन्दै संसदीय समितिले सोधपुछमा बोलाएसँगै उनीमाथि राजीनामाको दबाब बढेको हो । यहुदीमाथि नरसंहारको माग गर्ने विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको विषयमा उनीमाथि सोधपुछ गरिएको थियो । त्यस्तो अभिव्यक्ति दिने विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको भन्दै उनलाई […]

एनआरएनएका माग पूरा गर्न सरकारलाई दबाब

गैरआवासीय नेपाली संघका अभियन्ताहरुले सरकारले संघले अघि सारेका नागरिकता र लगानीसम्बन्धीका माग अविलम्ब पूरा गर्नुपर्नेमा जोड दिएका छन् । नेपालमा गैरआवासीय नेपालीहरुमार्फत लगानीको ठूलो सम्भावना रहेको भन्दै त्यसको लागि सहज वातावरण बनाइदिन उनीहरुले माग गरेका हुन् ।त्यस्तै, सम्बन्धित देशमा रहेका गैरआवासीय नेपालीहरुको लागि भिसालगायतका कन्सुलर सेवापनि प्रभावकारी बनाउन उनीहरुले माग गरेका छन् । गैरआवासीय नेपाली […]

क्याम्पबाट छाड्न प्रशिक्षकबाट बारम्बार दबाब आएको हो : असन्तुष्ट खेलाडी

काठमाडाैं : एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले प्रशिक्षक अबदुल्लाह अलमुताईरीको बारम्बार दबाबका कारण क्याम्प छाड्नु परेको बताएका छन्।राजधानीमा बिहीवार पत्रकार सम्मेलन गरेर मुख्य प्रशिक्षक अलमुताइरीले न्यूनतम सेवा सुविधाका लागि माग राख्दा बारम्बार दबाब दिएर क्याम्प छाड्न बाध्य पारेकाे बताएका हुन्।नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दले नेतृत्व गरिरहेको टोलीमा न्यूनतम सेवा सुविधा उपलब्ध गराउन माग राखेको विषयमा प्रशिक्षकले आफूमाथि निरन्तर दबाब दिएकाे उन

प्राविधिक विश्वविद्यालय खजुरामै राख्न माग

खजुरामै प्रादेशिक विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि दबाब सिर्जना गर्न लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ।...

पेट्रोलियम व्यवसायीहरूद्वारा संस्थागत माग पूरा गर्न सामूहिक दबाब

पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले इन्धन आपूर्ति, ढुवानी र वितरणका क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि सामूहिक दबाब अभियान सुरु गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको हालै सम्पन्न बैठकले नौबुँदे निर्णय गर्दै पेट्रोलियम क्षेत्रका देखिएका समाधानका लागि सामूहिक पहल गर्ने र सरोकारवाला निकायमा माग पेश गर्ने निर्णय गरेको हो ।समितिमा नेपाल एलपी ग्यास […]

महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाब

काठमाडौं : नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरूले संघको महाधिवेशन चाँडो गर्न पार्टी नेताहरूलाई दबाब दिन सुरु गरेका छन्।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो संगठन नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दबाब दिन सुरु गरेका हुन्।नेविसंघलाई गतिशील बनाइ क्याम्पसहरूको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरुलाई

माग संबोधन गर्न दबाब दिँदै यातायात व्यवसायीले सरकारलाई बुझाए गाडीको चाबी

काठमाडौंः आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै आएका यातायात व्यवसायीहरुले सरकारलाई सवारी साधनको साँचो बुझाएका छन्। कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बूँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई गाडीको साँचो हस्तान्तरण गरेका हुन। आईतबार मध्यान्ह काठमाडौंको…

नेकपा माओवादी खारेज गर्न आयोगलाई माओवादी पृष्ठभूमिका एमाले नेताहरुको दबाब

काठमाडौँ – नेकपा माओवादी मनपरी ढंगले चलेको भन्दै माओवादी पृष्ठभूमिका एमाले नेताहरुले पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगलाई दबाब दिन थालेका छन्। यो पार्टी लामो समयदेखि महाधिवेशन नगरी अवैधानिक रुपमा चलिरहेकाले पार्टी खारेजीको माग गर्दै आयोग नै धाउन थालेका हुन्। माओवादी त्यागेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, शंकर चौधरीले शुक्रबार […]

सिद्धिचरण लोकमार्ग स्तरोन्नति माग गर्दै दबाब समूह गठन

सिराहाको मिर्चयादेखि उदयपुरको पश्चिमी व्यापारिक केन्द्र कटारी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नतिको माग गर्दै स्थानीय उपभोक्ता आन्दोलित भएका छन्। वषौंदेखि जिर्ण सडकमा पटकपटक दुर्घटना हुँदा धेरै धनजनको क्षति भएको भन्दै सडक स्तरोन्नति तत्काल...